• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

वर्ल्डलिकं सतुङ्गलद्वारा निःशुल्क खानेपानी तथा जुश वितरण

Stambha News by Stambha News
२०८१ आश्विन २, बुधबार १६:२६
in विशेष, समाज
0
वर्ल्डलिकं सतुङ्गलद्वारा निःशुल्क खानेपानी तथा जुश वितरण
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

२ असोज,काठमाडौं । वर्ल्डलिकं सतुङ्गल शाखाले निःशुल्क खानेपानी तथा जुश वितरण गरेको छ ।

चन्द्रागिरि १ दहचोकमा ईन्द्रदह परिसरमा ईन्द्रदह मेलामा आउने भक्त जनहरूलाई लक्षित निःशुल्क शुद्ध खानेपानी तथा जुश वितरण गरेको हो ।

वल्ड लिकं सतुङ्गल शाखाका ब्रान्च म्यानेज अनिलले प्रचण्ड गर्मीका कारण दिउँसो आम भक्तजनहरूलाई सहजता प्रदान होस भने हेतुदे आफुहरुले निःशुल्क खानेपानी तथा सर्वत वितरण गरेको बताए । उनले यो कार्य आवश्यक्ताका आधारमा अन्य क्षेत्र र दिनहरुमा समेत गरिने बताए ।

रजकले सामाजिक उत्तरदायित्वको भावनाले सामाजिक क्षेत्रका लाग्न अभिप्रेरित गर्ने उद्देश्यले निःशुल्क खानेपानी तथा सर्वत वितरण गरेका हौं ।’ उनले भने ।

पछिल्लो वर्षहरुमा वल्ड लिकंले आफ्ना ग्राहकहरूको सेवा र सुविधा सहित सामाजिक काम गर्न उत्प्रेरणा दिँदै आएको छ ।

वल्ड लिकं सतुङ्गल शाखाको मार्केटिङ तथा सेल्स विभाग प्रमुख सविला केसीले विहान साढे ७ बजेबाट दिउसो साढे एक बजे सम्म १५ सय भन्दा वढि दर्शन गर्न आउने भक्त जनहरूलाई निस् शुल्क जुस र शुद्ध खानेपानी वितरण गरिएको जानकारी दिईन् ।

वल्ड लिकं सतुङ्गलले चन्द्रागिरि क्षेत्रमा अन्य समयमा पनि विभिन्न सामाजिक काम गर्दै आइरहेको छ ।

(तस्वीर)

   

Facebook Comments Box
Previous Post

देशभर १ लाख ६० हजार २८६ शिक्षक, माविमा मात्रै १६ हजार ४६ दरबन्दी खाली

Next Post

अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैन : मन्त्री पौडेल

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ आश्विन २, बुधबार १६:२६
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ आश्विन २, बुधबार १६:२६
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ आश्विन २, बुधबार १६:२६
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ आश्विन २, बुधबार १६:२६
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ आश्विन २, बुधबार १६:२६
Next Post
अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैन : मन्त्री पौडेल

अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैन : मन्त्री पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

सांसदको वार्षिक तलब करिब १० लाख, भत्ता जोड्दा १८ लाखसम्म सुविधा

सांसदको वार्षिक तलब करिब १० लाख, भत्ता जोड्दा १८ लाखसम्म सुविधा

२०८१ आश्विन २, बुधबार १६:२६
राजस्व सङ्कलन करिब १७ प्रतिशतले वृद्धि

राजस्व सङ्कलन करिब १७ प्रतिशतले वृद्धि

२०८१ आश्विन २, बुधबार १६:२६
पथलैयामा यात्रुबाहक बसबाट ६ किलो अवैध चाँदी बरामद

पथलैयामा यात्रुबाहक बसबाट ६ किलो अवैध चाँदी बरामद

२०८१ आश्विन २, बुधबार १६:२६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?