• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

Stambha News by Stambha News
२०८३ भाद्र २४, बुधबार ०४:४३
in विशेष, समाज
0
बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। विनाशकारी बाढीबाट प्रभावित परिवारहरूलाई आनन्द मार्ग युनिभर्सल रिलिफ टिम (AMURT) नेपालले उद्धार तथा राहत सामग्री वितरण गरेको छ।

संस्थाले बाढी प्रभावित करिब १०० जना मानिसहरूलाई दैनिक जीवनमा आवश्यक पर्ने घरायसी, सरसफाइ तथा व्यक्तिगत हेरचाहका सामग्रीहरू हस्तान्तरण गरेको हो।

​बाढीका कारण समस्यामा परेका पीडित परिवारको तत्कालको आवश्यकतालाई ध्यानमा राख्दै बाल्टी, जग, कर्चुल, गिलास, प्रेसर कुकर, थाली, कचौरा, मन्जन, टुथब्रश, रुमाल, स्यानिटरी प्याड तथा महिलाका भित्री वस्त्रहरू वितरण गरिएको छ।

​राहत वितरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष नवराज बहादुर विसीले प्रभावित क्षेत्रमा सहयोग निरन्तर रहने बताए। “विपद्को यस घडीमा बाढी प्रभावित परिवारहरूसँग हामी पूर्ण रूपमा ऐक्यबद्ध छौँ। सन् १९९८ देखि नै ‘मानव सेवा नै ईश्वर सेवा हो’ भन्ने मूल मन्त्रका साथ काम गर्दै आएको AMURT नेपालले संकटमा परेका नागरिकलाई हरसम्भव सहयोग गर्न प्रतिबद्ध छ,” अध्यक्ष विसीले भने।

​यस्तै, राहत अभियानको वस्तुस्थितिबारे जानकारी दिँदै AMURT नेपालका नेपालका नेपाल  संयोजक शिव सापकोटाले भने, “बाढीपछि प्रभावित परिवारहरूमा खाना पकाउने र व्यक्तिगत सरसफाइका सामग्रीको ठूलो अभाव देखिएकाले हामीले सोही अनुसारको राहत प्याकेज तयार पारेर वितरण गरेका हौँ। हाम्रा स्वयंसेवकहरू निरन्तर मैदानमा खटिरहेका छन्। राहत अभियानलाई थप प्रभावकारी र व्यापक बनाउन इच्छुक सबै दाता तथा समर्थकहरूलाई सहयोगको लागि आह्वान गर्दछौँ।”

​संस्थाका अनुसार थप राहत कार्यका लागि हिमालयन बैंक लि. (सामाखुसी शाखा) मा रहेको AMURT NEPAL को खातामार्फत सहयोग सङ्कलन भइरहेको छ। AMURT नेपालले यस मानवीय कार्यमा खटिने स्वयंसेवक, दाता र समर्थकहरूलाई धन्यवाद व्यक्त गरेको छ।

तस्बिरहरू

Facebook Comments Box
Previous Post

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

Stambha News

Stambha News

Related Posts

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८३ भाद्र २४, बुधबार ०४:४३
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८३ भाद्र २४, बुधबार ०४:४३
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८३ भाद्र २४, बुधबार ०४:४३
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८३ भाद्र २४, बुधबार ०४:४३
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन
राजनीति

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

by Stambha News
२०८३ भाद्र २४, बुधबार ०४:४३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

प्रसिद्ध अमेरिकी रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन

प्रसिद्ध अमेरिकी रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन

२०८३ भाद्र २४, बुधबार ०४:४३
राष्ट्रपति पौडेलद्वारा माघे संक्रान्तिको शुभकामना

राष्ट्रपति पौडेलद्वारा माघे संक्रान्तिको शुभकामना

२०८३ भाद्र २४, बुधबार ०४:४३
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

२०८३ भाद्र २४, बुधबार ०४:४३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?