• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

Stambha News by Stambha News
२०८३ श्रावण २४, आईतवार १५:५८
in राजनीति, विशेष, समाज, स्तम्भ विशेष
0
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

२४ साउन,​काठमाडौँ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा विकल्प थापा सर्वसम्मत चयन भएका छन्।

​महानगर कमिटीका निवर्तमान अध्यक्ष दीपेश सुदाकारको सफल कार्यकाल सम्पन्न भएसँगै थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो।

​गठित नयाँ कमिटीको उपाध्यक्षमा सन्देश महर्जन र सचिवमा बिनिता शाही चयन भएका छन्।

​नवनिर्वाचित अध्यक्ष थापा राजनीतिक पृष्ठभूमि बोकेको परिवारका हुन्। उनका पिता वि.सं. २०५१ सालको स्थानीय निकाय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं. १४ बाट नेकपा एमालेको तर्फबाट जनप्रिय वडा अध्यक्षका रूपमा निर्वाचित भएका थिए।

​अध्यक्ष पदमा चयन भएपछि बोल्दै थापाले राष्ट्रिय राजनीतिमा युवा नेतृत्वको भूमिका अपरिहार्य रहेको बताए। देशको सामाजिक तथा आर्थिक रूपान्तरणका लागि युवा वर्गले सशक्त र नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनले जोड दिएका छन्। अध्यक्ष थापा विभिन्न आन्दोलनमा प्रहरीबाट घाईते समेत भएका थिए ।

Facebook Comments Box
Previous Post

प्रहरी प्रभाग काँडाघारीको नवनिर्मित भवन उद्घाटन: सहकार्य र एकताको गतिलो उदाहरण

Next Post

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८३ श्रावण २४, आईतवार १५:५८
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८३ श्रावण २४, आईतवार १५:५८
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८३ श्रावण २४, आईतवार १५:५८
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८३ श्रावण २४, आईतवार १५:५८
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

FAST-FAN द्वारा विधान लेखन कार्यशाला सम्पन्न

FAST-FAN द्वारा विधान लेखन कार्यशाला सम्पन्न

२०८३ श्रावण २४, आईतवार १५:५८
कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

२०८३ श्रावण २४, आईतवार १५:५८
३ करोड लगानीमा खुलेको जिरे खुर्सानी दरबार: लोकन्थली, भक्तपुरमा स्वादप्रेमीहरूको नयाँ गन्तव्य

३ करोड लगानीमा खुलेको जिरे खुर्सानी दरबार: लोकन्थली, भक्तपुरमा स्वादप्रेमीहरूको नयाँ गन्तव्य

२०८३ श्रावण २४, आईतवार १५:५८

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?