• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

बम्जनविरुद्ध जाहेरी कर्ता किशोरीका बुबाको दुर्घटनामा मृत्यु

Stambha News by Stambha News
२०८० माघ १०, बुधबार ०५:३२
in विशेष, समाज
0
बम्जनविरुद्ध जाहेरी कर्ता  किशोरीका बुबाको दुर्घटनामा मृत्यु
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

१० माघ, काठमाडौं । धर्म गुरुका रुपमा परिचित गराएका रामवहादुर बम्जनकाविरुद्ध जाहेरी दिने एक पीडितको बुबाको सवारी दुर्घटनामा मृत्यु को छ ।

आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविभएरुद्ध जाहेरी दिने एक पीडितको बुबाको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको हो ।

सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालका अनुसार मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका(९, कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा किशोरीका बुबा गम्भीर घाइते भएका र उनको उपचारका क्रममा जिल्ला अस्पताल, सिन्धुलीमा मृत्यु बताए ।

‘प्रहरीका अनुसार, डकाहाबाट भिमालतिर जाँदे गरेको प्र २(०४(००१ ट ००१० नम्बरको ट्याक्टरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुई मोटरसाइकलमध्ये बा ५८ प ९१४१ नम्बरमा सवार किशोरीको बुबाको मृत्यु भएको छ भने अर्को मोटरसाइकल ना ११ प ५७५० मा सवार अर्का व्यक्तिलाई उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप अनुसन्धान गर्दै छौ एसपी सिलवालले सिन्युजलाई वताए ।

५ वर्षदेखि फरार रहँदै आएका बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले २५ पुसमा पक्राउ गरेको थियो । जिल्ला अदालत, सर्लाहीको आदेशपछि उनी पुर्पक्षका लागि थुनामा छन् ।

Facebook Comments Box
Previous Post

संसदीय समितिको निर्देशन : वायुसेवा निगम र विमानस्थलसम्बन्धी प्रतिवेदन तत्काल बुझाउनू

Next Post

सिराहाबाट पेस्तोलसहित एक युवक पक्राउ

Stambha News

Stambha News

Related Posts

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
राजनीति

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

by Stambha News
२०८० माघ १०, बुधबार ०५:३२
मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
विचार/ब्लग

मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा

by Stambha News
२०८० माघ १०, बुधबार ०५:३२
नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न
विचार/ब्लग

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

by Stambha News
२०८० माघ १०, बुधबार ०५:३२
एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८० माघ १०, बुधबार ०५:३२
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८० माघ १०, बुधबार ०५:३२
Next Post
सिराहाबाट पेस्तोलसहित एक युवक पक्राउ

सिराहाबाट पेस्तोलसहित एक युवक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

नगद प्रयोगमा सरकारको कडाइ, ५ लाखभन्दा बढीको भुक्तानीमा अब अनिवार्य अकाउन्टपेयी चेक

नगद प्रयोगमा सरकारको कडाइ, ५ लाखभन्दा बढीको भुक्तानीमा अब अनिवार्य अकाउन्टपेयी चेक

२०८० माघ १०, बुधबार ०५:३२
नेपालमा ‘इभी’ को चर्चा: नयाँ जस्तो लागेपनि पुरानै इतिहास दोहोरीएको

नेपालमा ‘इभी’ को चर्चा: नयाँ जस्तो लागेपनि पुरानै इतिहास दोहोरीएको

२०८० माघ १०, बुधबार ०५:३२
धापासी जेसीजको २१औँ वार्षिक साधारणसभा तथा २०औँ शाखा अधिवेशन सम्पन्न

धापासी जेसीजको २१औँ वार्षिक साधारणसभा तथा २०औँ शाखा अधिवेशन सम्पन्न

२०८० माघ १०, बुधबार ०५:३२

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
  • मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
  • नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?