• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

विपीले सशस्त्र क्रान्तिको नेतृत्व गरेर भारत निर्वासनमा जानु गलत थियो स् कमल कोईराला

Stambha News by Stambha News
२०८१ भाद्र २४, सोमबार ०६:०२
in राजनीति, विशेष
0
विपीले सशस्त्र क्रान्तिको नेतृत्व गरेर भारत निर्वासनमा जानु गलत थियो स् कमल कोईराला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । वरिष्ठ पत्रकार कमल कोईरालाले विपी कोईरालालाई साहित्यिक पत्रकारको रुपमा चित्रण गरेका छन्।

१११ औं विपी जयन्तिको अवसर पारेर नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको ‘पत्रकारिताका सन्दर्भमा विपी’ विषयक प्रवचन कार्यक्रम बोल्दै उनले सो कुरा बताएका हुन्। तत्कालीन अवस्थामा शारदा नामक साहित्यिक पत्रिकामा विपीले साहित्यिक पत्रकारको रुपमा लेख, रचनाहरु प्रकाशित गर्ने गरेको वरिष्ठ पत्रकार कोईरालाले स्मरण गराए।

उनले विपीले नेपालको राजनीतिक, साहित्यिक क्षेत्रमा पु¥याएको योगदान नयाँ पुस्ताले भुल्न नहुने धारणा पनि राखे।

वरिष्ठ पत्रकार कोइरालाले भने, ‘विपी कोईराला नेपालको पत्रकार पनि हो। शारदालगायतका साहित्यिक पत्रिकाको उहाँ गुप्त प्रकाशक नै हुनु भयो। विपी कोईरालाले सशस्त्र क्रान्तिको शुरु गरेर गल्ती गर्नुभयो। तर पछि फेरि फर्केर स्वदेश आउनु भयो। उहाँले मुलुकको राजनीतिक, साहित्यिकलगायतका धेरै योगदान दिनुभएको छ।’

वरिष्ठ पत्रकार कोईरालाले विपीले सशस्त्र क्रान्तिको नेतृत्व गरेर भारत निर्वासनमा जाने कुरामा पनि भने गल्ती गरेको बताए।

अर्का वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले विपीले सबै पत्रकारहरूलाई सम्मान गर्ने गरेको बताए। उनले विपीले लोकतन्त्रलाई स्थापित गराउनका लागि एउटा मुखपत्रको रुपमा पत्रिका संचालन गर्ने सोच राखे पनि त्यो अधुरो रहेको बताए।

वरिष्ठ पत्रकार किशोर नेपालले विपी कोईरालाले मुलुकका लागि ठूलो योगदान दिएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्न नयाँ पुस्ताका पत्रकारहरुलाइ पनि आग्रह गरे। उनले नयाँ पुस्ताका पत्रकारहरूले नेपाली भाषाको दोहन हुन नदिने गरी पत्रकारिता गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

वरिष्ठ पत्रकार नेपालले आफैंप्रति केन्द्रित नेपाली समाजलाई देश र जनताको पक्षमा लैजाने काममा पनि पत्रकारहरुले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए।

Facebook Comments Box
Previous Post

कोशी, मधेस र गण्डकीका केही स्थानमा भारी वर्षा हुन सक्ने

Next Post

९ घण्टा अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८१ भाद्र २४, सोमबार ०६:०२
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८१ भाद्र २४, सोमबार ०६:०२
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८१ भाद्र २४, सोमबार ०६:०२
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८१ भाद्र २४, सोमबार ०६:०२
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८१ भाद्र २४, सोमबार ०६:०२
Next Post
९ घण्टा अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

९ घण्टा अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

प्रसिद्ध अमेरिकी रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन

प्रसिद्ध अमेरिकी रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन

२०८१ भाद्र २४, सोमबार ०६:०२

अमेरिकामा गोलीबारीमा कम्तीमा २२ को मृत्यु, बन्दुकधारी फरार

२०८१ भाद्र २४, सोमबार ०६:०२
कश्यप गोत्रीय अधिकारी प्रतिष्ठान बागमतीको प्रथम अधिवेशन सम्पन्न

कश्यप गोत्रीय अधिकारी प्रतिष्ठान बागमतीको प्रथम अधिवेशन सम्पन्न

२०८१ भाद्र २४, सोमबार ०६:०२

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?