• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

कश्यप गोत्रीय अधिकारी प्रतिष्ठान बागमतीको प्रथम अधिवेशन सम्पन्न

Stambha News by Stambha News
२०८१ माघ २०, आईतवार ०८:०६
in विशेष, समाज, स्तम्भ विशेष
0
कश्यप गोत्रीय अधिकारी प्रतिष्ठान बागमतीको प्रथम अधिवेशन सम्पन्न
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान बागमती प्रदेशको पहिलो अधिवेशनले बलराम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिती गठन भएको छ । हिजो कपनमा भएको अधिवेशनमा भुमि ब्यबस्था, सहकारी तथा गरिबि निवारण मन्त्री श्री बलराम अधिकारीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

समितीको  उपाध्यक्षमा होम बहादुर अधिकारी, महिला उपाध्यक्षमा रमा अधिकारी, सिन्धुली सचिब शिब ॐ अधिकारी , ललितपुर कोषाध्यक्षमा राजन अधिकारी ,दोलखा, सहसचिब दीपक प्रसाद अधिकारी ललितपुर चयन हुनभएको छ । यसैगरी सदस्यहरुमा हेमा अधिकारी , काठमाण्डौ, प्रबिन कर अधिकारी हरि शंकर अधिकारी, भक्तपुर सदस्य लेखनाथ अधिकारी, रसुवा प्रदिप अधिकारी , नुवाकोट, कृष्ण बहादुर अधिकारी ,धादिङ, मनहरि अधिकारी, चितवन, राजेन्द्र प्रसाद अधिकारी, काभ्रे कुमार अधिकारी ,दोलखा, हरिकृष्ण अधिकारी, रामेछाप पुरुष सदस्य केशब प्रसाद अधिकारी, सिन्धुली महिला सदस्य बबि अधिकारी , रामेछाप महिला सदस्य स्मृती अधिकारी , काठमाण्डौ पुरुष सदस्य रामचन्द्र अधिकारी, काठमाण्डौ पुरुष सदस्य खेम राज अधिकारी ,काठमाण्डौं,  पुरुष सदस्य बिमल अधिकारी ,काठमाण्डौ ,महिला सदस्य पबित्रा अधिकारी , काठमाण्डौ , मनोनित सदस्य बिमल अधिकारी ,काठमाण्डौ मनोनित सदस्य दाताराम अधिकारी रहनु भएको छ ।
मन्त्री अधिकारीले अधिकारी वंशबाट राष्ट्रका लागि विभिन्न तह र तप्कामा रहेर योगदान गरेका व्यक्तिहरुलाई सम्मान पनि गर्नु भएको छ । जसमा न्यायाधिस माधव प्रसाद अधिकारी,प्रा.डा.चन्द्रमणी अधिकारी,नेपाली सेनाका उपरथ अच्यूतप्रसाद अधिकारी, भुमि ब्यबस्था, सहकारी तथा गरिबि निवारण मन्त्री बलराम अधिकारी बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, गृह मन्त्रालयका उपसचिब एकदेव अधिकारी , टिचिङ हस्पिटलका उप प्राध्यापक डक्टर सुमन अधिकारी नृत्य निर्देशक समन अधिकारी र समाजसेवी राम बहादुर अधिकारी वरिष्ठ पत्रकार याे बेला डट कमका प्रधानसम्पादक चेतन अधिकारी लगायतलाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा बुढानिकण्ठ नगरपालिकाका मिठाराम अधिकारी,संविधासनसभा सदस्य शंकरनाथ अधिकारी,प्रतिष्ठानका केन्द्रका अध्यक्ष नरेन्द्रकुमार अधिकारी पनि विशेष अतिथी रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले प्रतिष्ठानले अधिकारी वंशको हक हितका लागि काम गर्नुपर्ने बताउनुभयो । उहाँले जातीय इतिहास खोजीका लागि पनि काम गर्नुपर्ने बताउनुभयो । उहाँले यसका लागि आफू सदा सकारात्मक रहेको बताउनुभयो । कार्य समितीको अवधी तीन वर्षको हुनेछ ।

Facebook Comments Box
Previous Post

महानगर यातायातमा नयाँ कार्यसमिति, अध्यक्षमा सन्तोष खतिवडा चयन

Next Post

हेटौंडा काठमाडौं रुटमा थपिए ३० विद्युतीय माइक्रो, शशीला मोटर्सले गर्यो हस्तान्तरण

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८१ माघ २०, आईतवार ०८:०६
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८१ माघ २०, आईतवार ०८:०६
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८१ माघ २०, आईतवार ०८:०६
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८१ माघ २०, आईतवार ०८:०६
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८१ माघ २०, आईतवार ०८:०६
Next Post
हेटौंडा काठमाडौं रुटमा थपिए ३० विद्युतीय माइक्रो, शशीला मोटर्सले गर्यो हस्तान्तरण

हेटौंडा काठमाडौं रुटमा थपिए ३० विद्युतीय माइक्रो, शशीला मोटर्सले गर्यो हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

ओली सरकार पतनपछि उच्च अधिकारीहरूको शान्ति र संयमको अपील

ओली सरकार पतनपछि उच्च अधिकारीहरूको शान्ति र संयमको अपील

२०८१ माघ २०, आईतवार ०८:०६
डा. सन्दुक रुइतको प्रतिक्रिया : ‘अन्तरिम सरकारको मन्त्री बन्ने भन्दा बिरामीको सेवा ठूलो’

डा. सन्दुक रुइतको प्रतिक्रिया : ‘अन्तरिम सरकारको मन्त्री बन्ने भन्दा बिरामीको सेवा ठूलो’

२०८१ माघ २०, आईतवार ०८:०६
आज हरिशयनी एकादशी, घर–घरमा तुलसी रोपिँदै

आज हरिशयनी एकादशी, घर–घरमा तुलसी रोपिँदै

२०८१ माघ २०, आईतवार ०८:०६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?