• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

Stambha News by Stambha News
२०८३ असार ३२, बिहीबार १३:१८
in विचार/ब्लग, विशेष, स्तम्भ विशेष
0
काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

 


— खेम राज अधिकारी

स्तम्भन्युज खबर

काठमाडौँ, ३२ असार: न्याय परिषद्ले काठमाडौँ जिल्ला अदालतमा कार्यरत १९ जना न्यायाधीशहरूको एकैपटक सरुवा गरेको छ। बिहीबार बसेको न्याय परिषद्को बैठकले उक्त सरुवाको सिफारिस गरेको हो।

हाल ४१ जना न्यायाधीशको दरबन्दी रहेको काठमाडौँ जिल्ला अदालतबाट मुख्य न्यायाधीश चुरामन खड्का सहित १९ जनाको सरुवा भएको छ।

काठमाडौँबाट सरुवा भएका न्यायाधीशहरू:

न्यायाधीशको नाम सरुवा भएको स्थान
चुरामन खड्का इलाम
दिवाकर भट्ट रौतहट
पिताम्बर शर्मा सप्तरी
इश्वरीप्रसाद भण्डारी सिरहा
मणिराम न्यौपाने दोलखा
बलराम लम्साल पर्सा
बालकृष्ण वाग्ले मोरङ
रामचन्द्र खड्का मोरङ
ध्रुवराज कार्की जुम्ला
ठाकुरप्रसाद खरेल पर्सा
विष्णुप्रसाद अवस्थी बर्दिया
हर्कबहादुर क्षेत्री डोल्पा
तारादेवी महर्जन चितवन
रेशराज शर्मा सिरहा
मोना सिंह सर्लाही
महेन्द्रबहादुर कार्की रौतहट
नारायण सापकोटा बाँके
नारदप्रसाद भट्टराई बारा
श्याम विहारी मौर्य बाँके

काठमाडौँमा सरुवा भई आउने न्यायाधीशहरू:

सरुवा भएसँगै विभिन्न जिल्लाबाट १९ जना नयाँ न्यायाधीशहरू काठमाडौँ जिल्ला अदालतमा पदस्थापन हुने भएका छन्। जसमा जयन्ती अवस्थी भट्ट (चितवन), गोपालप्रसाद थापा (सिरहा), दिपेन्द्रनाथ योगी (कैलाली), शम्भुप्रसाद रेग्मी (रौतहट), अनन्तराज सापकोटा (बारा), नरेन्द्रबहादुर बुढा (बारा), उपेन्द्रकेशर खनाल (पर्सा), राजेन्द्रसिंह भण्डारी (कन्चनपुर), ताराकुमारी शर्मा (नवलपरासी), दीपक घिमिरे (बाँके), फणेश्वरी घिमिरे (सुर्खेत), मोहन सुवेदी (पर्सा), ध्रुवकुमार ढकाल (चितवन), उद्धवप्रसाद गजुरेल (धनुषा), विद्याराज पौडेल (मुस्ताङ), टेकिन्द्र दाहाल (दाङ), उमेशप्रसाद लुइँटेल (झापा), राजेन्द्र नेपाल (रामेछाप) र धनिश्वर पौडेल (रुपन्देही) रहेका छन्।

 

Facebook Comments Box
Previous Post

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

Next Post

प्रहरी प्रभाग काँडाघारीको नवनिर्मित भवन उद्घाटन: सहकार्य र एकताको गतिलो उदाहरण

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८३ असार ३२, बिहीबार १३:१८
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८३ असार ३२, बिहीबार १३:१८
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८३ असार ३२, बिहीबार १३:१८
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८३ असार ३२, बिहीबार १३:१८
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८३ असार ३२, बिहीबार १३:१८
Next Post
प्रहरी प्रभाग काँडाघारीको नवनिर्मित भवन उद्घाटन: सहकार्य र एकताको गतिलो उदाहरण

प्रहरी प्रभाग काँडाघारीको नवनिर्मित भवन उद्घाटन: सहकार्य र एकताको गतिलो उदाहरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

लामो समय किन लाग्छ रुघाखोकी निको हुन

लामो समय किन लाग्छ रुघाखोकी निको हुन

२०८३ असार ३२, बिहीबार १३:१८
सत्तामा गएर मनपरी गर्न पाउनका लागि ठुला दलमाझ झगडा छ, अरूमा त मिलेमतो छ

सत्तामा गएर मनपरी गर्न पाउनका लागि ठुला दलमाझ झगडा छ, अरूमा त मिलेमतो छ

२०८३ असार ३२, बिहीबार १३:१८
प्रतिनिधि सभामा आज प्रधानमन्त्री ओलीको प्रत्यक्ष जवाफ, कानुनी विधेयक माथि छलफल हुने

प्रतिनिधि सभामा आज प्रधानमन्त्री ओलीको प्रत्यक्ष जवाफ, कानुनी विधेयक माथि छलफल हुने

२०८३ असार ३२, बिहीबार १३:१८

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?