• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

नागढुङ्गा सुरूङमार्गमा फेरि अवराेध, उचित क्षतिपूर्ति दिनुपर्ने स्थानीयकाे माग

Stambha News by Stambha News
२०८१ मंसिर १५, शनिबार ०५:२०
in विशेष, समाज
0
नागढुङ्गा सुरूङमार्गमा फेरि अवराेध, उचित क्षतिपूर्ति दिनुपर्ने स्थानीयकाे माग
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

चन्द्रागिरिका स्थानीयले उचित क्षतिपूर्ति नपाएसम्म नागढुङ्गा सुरूङमार्गकाे काम अघि बढ्न नदिने चेतावनी छन्।

सुरूङमार्ग निमार्णकाे क्रममा घरहरूमा समस्या आएकाे, चिरा परेकाे र बैंकले सुरूङमार्ग आसपासमा घरजग्गाहरू भएक‌ा कारण धिताे नदिएकाे, पानी सुकेकाे भन्दै स्थानीयहरू आन्दोलित भएका हुन्।

विगत ६ दिनदेखि स्थानीयहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने भन्दै सुरूङमार्गकाे काम ठप्प पारेका छन्।

पटकपटक सरकारले वार्ता, भेटघाट तथा आश्वासन देखाए पनि आयाेजनाले बेवास्ता गरेकाे स्थानीयले बताए।

चन्द्रागिरि नगरपालिकाले स्थानीय जनताकाे मागप्रति सकारात्मक तवरले सहजीकरण नगरेकाे एक स्थानीयले बताए।

नगरकाे नागरिकहरूकाे नागरिक सुरक्षालगायत सरल जीवन बाँच्न पाउनु र आम नागरिकहरूकाे हरेक समस्यामा स्थानीय सरकारकाे सक्रियता नभएकाे भन्दै दुखेसाेसमेत व्यक्त गरेका छन्।

काठमाडौँदेखि धादिङसम्म ९३ घरहरूले समस्या भाेग्नु परेकाे सुरूङमार्ग पीडित संघर्ष समितिका संयाेजक रवि दानीले बताए।

उनले भने, ‘नागढुङ्गा सुरुङमार्ग आयाेजनाले स्थानीय जनताकाे माग र क्षतिपूर्ति उपलब्ध नगराएसम्म अवरोध राेकिँदैन। क्षतिपूर्ति नपाएसम्म निमार्ण कार्य अघि बढ्न दिन्नौँ।’

स्थानीय संघर्ष समितिका उपसंयाेजक प्रकाश रेग्मीले आफूहरू विकास विराेधी नभएर विनाश विराेधी भएकाे र राज्यले राष्ट्रिय गाैरवकाे आयाेजना बनाउँद‌ै गर्दा जनताहरूलाई घरकाे न घाटकाे अवस्था पुर्‍याउन नहुने बताए।

आयाेजनामा स्थानीय अवराेधका कारण निर्माण कार्यमा ढिलाइ भइरहेकाे बताइएको छ। सुरुङमार्ग हालसम्म सम्पन्न भइसक्नुपर्नेमा ८२ प्रतिशत काम सकिएकाे छ भने दैनिक १२० मिटर ढलान हुनुपर्ने काम पनि राेकिएकाे छ।

Facebook Comments Box
Previous Post

इजरायल हिजबुल्लाह युद्धविराम भएपछि हजारौं लेबनानीहरू घर फर्कदै

Next Post

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८१ मंसिर १५, शनिबार ०५:२०
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८१ मंसिर १५, शनिबार ०५:२०
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८१ मंसिर १५, शनिबार ०५:२०
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८१ मंसिर १५, शनिबार ०५:२०
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८१ मंसिर १५, शनिबार ०५:२०
Next Post
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

सङ्घीयता विरोधी राजधानी केन्द्रित आन्दोलन भव्य रूपमा सफल भएको मसालको निष्कर्ष

सङ्घीयता विरोधी राजधानी केन्द्रित आन्दोलन भव्य रूपमा सफल भएको मसालको निष्कर्ष

२०८१ मंसिर १५, शनिबार ०५:२०
प्रधानमन्त्रीले अघि सारेका नयाँ नीतिहरू (सूचीसहित)

प्रधानमन्त्रीले अघि सारेका नयाँ नीतिहरू (सूचीसहित)

२०८१ मंसिर १५, शनिबार ०५:२०
भाइरल भिडियोमा देखाइएको ‘जेसिका राडक्लिफ’लाई हत्यारा व्हेलको आक्रमणको दाबी पूर्ण रूपमा असत्य

भाइरल भिडियोमा देखाइएको ‘जेसिका राडक्लिफ’लाई हत्यारा व्हेलको आक्रमणको दाबी पूर्ण रूपमा असत्य

२०८१ मंसिर १५, शनिबार ०५:२०

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?