• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

खाँडादेवी जेसीज द्वारा आयोजना गरिएको जेसीज सप्ताह २०८२ सम्पन्न

Stambha News by Stambha News
२०८२ मंसिर १, आईतवार ०२:४८
in विशेष, समाज, स्तम्भ विशेष
0
खाँडादेवी जेसीज द्वारा आयोजना गरिएको जेसीज सप्ताह २०८२ सम्पन्न

Screenshot

0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

३० कार्तिक, रामेछाप । JCI खाँडादेवीद्वारा आयोजना गरिएको जेसीज सप्ताह–२०८२ अन्तर्गत सातौँ दिनको “जेसीज सप्ताह समापन तथा नृत्य प्रतियोगिता–२०८२” कार्यक्रम जिरे खुर्सानी दरबारमा भव्यरूपमा सम्पन्न भएको छ।

खाँडादेवी जेसीज वर्ष २०२५ की अध्यक्ष जेसी सरिता श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई नेपाल जेसीज वर्ष २०२५ की राष्ट्रिय उपाध्यक्ष बबिता पाण्डे, वागेश्वरी सहकारीका अध्यक्ष खड्ग बहादुर श्रेष्ठ, संस्थापक अध्यक्ष रुद्रबहादुर श्रेष्ठ, विभिन्न शाखाका अध्यक्ष तथा पूर्वअध्यक्षज्यूहरू, स्थानीय जनप्रतिनिधि, सामाजिक तथा सांस्कृतिक व्यक्तित्वलगायतको उल्लेखनीय उपस्थितिले विशेषता दिएको थियो।

आयोजकका अनुसार करिब २५० जनाको सहभागिता रहेको यस कार्यक्रम युवा प्रतिभा विकास, स्थानीय भेषभूषा, संस्कार, भाषा तथा सांस्कृतिक पहिचान संरक्षणको उद्देश्यले आयोजना गरिएको हो।

नृत्य प्रतियोगितामा जम्मा १९ जना प्रतिस्पर्धी सहभागी बनेका थिए। विजेताहरूमा प्रथम : रोशनी श्रेष्ठ, द्वितीय : रन्जिता श्रेष्ठ,  तृतीय : दीपा श्रेष्ठ,  सान्त्वना : आरती महर्जन / आरती नेपाल

विजेताहरूलाई क्रमशः रु ७,०००, रु ५,०००, रु ३,००० र रु २,००० सहित एवार्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका अन्त्यमा आयोजक संस्थाले सबै विजेताहरूलाई बधाई ज्ञापन गर्दै सहभागी, सहयोगी तथा उपस्थित सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेको थियो।

Screenshot
Screenshot
Screenshot
Screenshot
Facebook Comments Box
Previous Post

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Next Post

अर्थले एकसाथ गर्‍यो ३० उपसचिव सरुवा

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ मंसिर १, आईतवार ०२:४८
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ मंसिर १, आईतवार ०२:४८
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ मंसिर १, आईतवार ०२:४८
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ मंसिर १, आईतवार ०२:४८
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ मंसिर १, आईतवार ०२:४८
Next Post
अर्थले एकसाथ गर्‍यो ३० उपसचिव सरुवा

अर्थले एकसाथ गर्‍यो ३० उपसचिव सरुवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

अमेरिकामा अवतरणका क्रममा दमकलसँग ठोक्कियो जहाज

अमेरिकामा अवतरणका क्रममा दमकलसँग ठोक्कियो जहाज

२०८२ मंसिर १, आईतवार ०२:४८
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

२०८२ मंसिर १, आईतवार ०२:४८
विक्रमलाई आक्रण गराउने मूख्य योजनाकार लक्ष्मी दुबईमा मस्ती गर्दै, किन बढेन इन्टरपोलमार्फत पक्राउको प्रक्रिया ? (भिडियो सहित)

विक्रमलाई आक्रण गराउने मूख्य योजनाकार लक्ष्मी दुबईमा मस्ती गर्दै, किन बढेन इन्टरपोलमार्फत पक्राउको प्रक्रिया ? (भिडियो सहित)

२०८२ मंसिर १, आईतवार ०२:४८

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?