• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध सशस्त्र प्रहरी

संगठनको ड्रेस लगाएर फोटो, भिडिओ बनाउने १ सय २० सशस्त्र प्रहरी कारबाहीमा

Stambha News by Stambha News
२०८१ फाल्गुन ६, मंगलवार ११:१६
in सशस्त्र प्रहरी
0
संगठनको ड्रेस लगाएर फोटो, भिडिओ बनाउने १ सय २० सशस्त्र प्रहरी कारबाहीमा
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले १ सय २० जना कर्मचारीलाई विभागीय कारबाही गरेको छ ।

संगठनको निर्देशन विपरित सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्वीर तथा भिडियो बनाई अपलोड गरेका भन्दै उनीहरूलाई कारबाही गरिएको हो ।

उनीहरूले सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाई भिडियो तथा तस्वीर खिचेर व्यक्तिगत प्रोफाईलमा रहेको फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, वीच्याट लगायतका सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।

कारबाही परेकाहरूमा सशस्त्र प्रहरी नायब निरीक्षक ४ जना, सहायक निरीक्षक ५ जना, वरिष्ठ हवल्दार ६ जना, हवल्दार ३ जना, सहायक हवल्दार ९ जना, जवान ९१ र परिचर २ रहेका छन् ।

उनीहरुलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई लगायतका कारबाही गरिएको सशस्त्र प्रहरीका नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।

संगठनको नियम विपरीत कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई नियमन गर्नको लागी सामाजिक संजाल अनुगमन सम्बन्धी शाखा स्थापना गरिएको पनि उनले बताए ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालले फागुन ४ गते मातहत कार्यालयहरुमा आदेशात्मक पत्राचार गर्दै २८ जनालाई कारबाही गर्न भनेको थियो ।

ती कर्मचारीहरूमाथि विभागीय कारबाही गरी सोको विवरण यथाशिघ्र खुलाई पठाउन मातहत कार्यालयहरुलाई निर्देशन दिइएको पनि उनले बताए ।

Facebook Comments Box
Previous Post

३० मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता सम्पन्न

Next Post

राइड सेयरिङ जस्तै ढुवानी सेवा, ‘टिम भरिया’ एप सुरू

Stambha News

Stambha News

Related Posts

सशस्त्र प्रहरी बलमा ६ प्रदेशका प्रमुख सहित १२ डीआईजीको जिम्मेवारी हेरफेर
विशेष

सशस्त्र प्रहरी बलमा ६ प्रदेशका प्रमुख सहित १२ डीआईजीको जिम्मेवारी हेरफेर

by Stambha News
२०८१ फाल्गुन ६, मंगलवार ११:१६
अलपत्र एक सय ४८ यात्रुलाई सशस्त्रको गाडीमा काठमाडौँ ल्याइयो
सशस्त्र प्रहरी

अलपत्र एक सय ४८ यात्रुलाई सशस्त्रको गाडीमा काठमाडौँ ल्याइयो

by Stambha News
२०८१ फाल्गुन ६, मंगलवार ११:१६
सशस्त्र प्रहरीमा ३० वर्षे सेवा हद हटाउन माग गरिएको रिट खारेज
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीमा ३० वर्षे सेवा हद हटाउन माग गरिएको रिट खारेज

by Stambha News
२०८१ फाल्गुन ६, मंगलवार ११:१६
वीरगन्जको गोदाममा छापा, करिब २० लाख  बराबरको सामान नियन्त्रणमा
अपराध

वीरगन्जको गोदाममा छापा, करिब २० लाख बराबरको सामान नियन्त्रणमा

by Stambha News
२०८१ फाल्गुन ६, मंगलवार ११:१६
सशस्त्र प्रहरीमा थपिए १५ जना गोताखोर, ११० पुग्यो
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीमा थपिए १५ जना गोताखोर, ११० पुग्यो

by Stambha News
२०८१ फाल्गुन ६, मंगलवार ११:१६
Next Post
राइड सेयरिङ जस्तै ढुवानी सेवा, ‘टिम भरिया’ एप सुरू

राइड सेयरिङ जस्तै ढुवानी सेवा, ‘टिम भरिया’ एप सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

संसद विघटनपछि अन्तरिम सरकार प्रमुखमा पूर्वप्रधानन्यायाधीश कार्की

संसद विघटनपछि अन्तरिम सरकार प्रमुखमा पूर्वप्रधानन्यायाधीश कार्की

२०८१ फाल्गुन ६, मंगलवार ११:१६
नागढुंगा सुरूङमार्गको काम १९ दिनदेखि ठप्प, आयाेजना भन्छ नयाँ तरिकाले जान्छाै

नागढुंगा सुरूङमार्गको काम १९ दिनदेखि ठप्प, आयाेजना भन्छ नयाँ तरिकाले जान्छाै

२०८१ फाल्गुन ६, मंगलवार ११:१६
दुई जना बोकेर २१ मिनेटसम्म उड्न सक्ने हवाई ट्याक्सी भृकुटीमण्डपमा प्रदर्शनीमा

दुई जना बोकेर २१ मिनेटसम्म उड्न सक्ने हवाई ट्याक्सी भृकुटीमण्डपमा प्रदर्शनीमा

२०८१ फाल्गुन ६, मंगलवार ११:१६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?