• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

संसद विघटनपछि अन्तरिम सरकार प्रमुखमा पूर्वप्रधानन्यायाधीश कार्की

Stambha News by Stambha News
२०८२ भाद्र २७, शुक्रबार १३:५१
in राजनीति, विशेष, समाज, स्तम्भ विशेष
0
संसद विघटनपछि अन्तरिम सरकार प्रमुखमा पूर्वप्रधानन्यायाधीश कार्की
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, भदौ २७ । राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जी प्रतिनिधिसहित विभिन्न सरोकारवालासँग परामर्शपछि संसद विघटन गर्ने निर्णय गरेका छन्। संसद विघटनसँगै आजै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार लोकतान्त्रिक अभ्यासलाई नयाँ चरणमा लैजाने उद्देश्यका साथ सबै पक्षसँग व्यापक छलफल गरेपछि अन्तरिम सरकार गठन गर्ने सहमति जुटेको हो।

पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले आगामी निर्वाचनसम्म देशलाई सञ्चालन गर्ने जिम्मेवारी पाउनेछ। यस सरकारलाई राजनीतिक दलहरू, नागरिक समाज, आन्दोलनकारी पक्ष र युवापुस्ताको समेत विश्वास जितेर संक्रमणकाल पार गर्ने चुनौती रहेको छ।

सरोकारवालाहरूले यो कदमलाई राजनीतिक सहमतिको आधारमा अघि बढाइएको भन्दै आशा व्यक्त गरेका छन् कि अन्तरिम सरकारले स्थिरता, शान्ति र सहमति कायम गर्दै मुलुकलाई नयाँ निर्वाचन तर्फ डो-याउनेछ।

Facebook Comments Box
Previous Post

छिटो नेतृत्व चाहियो भन्दै सुन्धारामा बढ्यो भीड

Next Post

सिआइबीको चेतावनी : लुटिएका सामान फिर्ता नगरे कारबाही हुने

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८२ भाद्र २७, शुक्रबार १३:५१
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ भाद्र २७, शुक्रबार १३:५१
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८२ भाद्र २७, शुक्रबार १३:५१
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ भाद्र २७, शुक्रबार १३:५१
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८२ भाद्र २७, शुक्रबार १३:५१
Next Post
सिआइबीको चेतावनी : लुटिएका सामान फिर्ता नगरे कारबाही हुने

सिआइबीको चेतावनी : लुटिएका सामान फिर्ता नगरे कारबाही हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

प्रसिद्ध अमेरिकी रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन

प्रसिद्ध अमेरिकी रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन

२०८२ भाद्र २७, शुक्रबार १३:५१
नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित

२०८२ भाद्र २७, शुक्रबार १३:५१
मन्त्रालय संख्या घटाएर सरकार चुस्त बनाउने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी

मन्त्रालय संख्या घटाएर सरकार चुस्त बनाउने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी

२०८२ भाद्र २७, शुक्रबार १३:५१

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?