• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

भूमिहीनलाई ०८४ सम्म जग्गाधनी प्रमाण–पूर्जा वितरण गर्ने सरकारको लक्ष्य

Stambha News by Stambha News
२०८२ असार २२, आईतवार १५:०६
in राजनीति, विशेष, समाज, स्तम्भ विशेष
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

२२ असार, रुपन्देही । सरकारले आगामी आर्थिक वर्ष ०८४ सम्म देशभरका सबै भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण गर्ने गरी काम अघि बढाएको अर्थमन्त्री तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्।

आइतबार रुपन्देहीको कन्चन गाउँपालिका–५ मा आयोजित एक कार्यक्रममा ४५१ जना स्थानीयलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण गर्दै मन्त्री पौडेलले भूमिहीन जनतालाई ढुक्क भएर बस्न आग्रह गरेका हुन्। उनले प्रधानमन्त्रीबाट स्पष्ट निर्देशनअनुसार सम्बन्धित निकाय सक्रिय भएर काम गरिरहेको जानकारी दिए।

“यो सरकारको अठोट हो, यसलाई जसरी पनि पूरा गरेर अघि बढ्छौं,” मन्त्री पौडेलले भने, “अब कन्चन र रुपन्देही मात्रै होइन, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाइने छ।”

उनले निर्वाचनका बेला भूमिहीनहरूसँग गरिएको वाचा बमोजिम भूमि समस्या समाधान आयोगमार्फत कामलाई तीव्रता दिएको बताए। “हामीले भनेका थियौं कि सिरानीमुनि लालपूर्जा राखेर सुत्न पाइनेछ, त्यो बेला भावनात्मक रूपमा भनिएको भए पनि अहिले त्यसैका आधारमा काम भइरहेको छ,” उनले जोड दिए।

भूमि समस्या समाधान आयोगले हालसम्म उल्लेख्य प्रगति गरेको र यसको प्रत्यक्ष लाभ जनताले पाउन थालेको पौडेलले बताए।

Facebook Comments Box
Previous Post

सोलुथुम्का नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न, लुकेका प्रतिभा उजागर

Next Post

ठुलो वर्षाअघि महाकाली नदीमा बाँध निर्माण हुने गृहमन्त्री लेखकको दाबी

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ असार २२, आईतवार १५:०६
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ असार २२, आईतवार १५:०६
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ असार २२, आईतवार १५:०६
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ असार २२, आईतवार १५:०६
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ असार २२, आईतवार १५:०६
Next Post
ठुलो वर्षाअघि महाकाली नदीमा बाँध निर्माण हुने गृहमन्त्री लेखकको दाबी

ठुलो वर्षाअघि महाकाली नदीमा बाँध निर्माण हुने गृहमन्त्री लेखकको दाबी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

२०८२ असार २२, आईतवार १५:०६
तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत दुई दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न

तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत दुई दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न

२०८२ असार २२, आईतवार १५:०६
भूमिहीनलाई ०८४ सम्म जग्गाधनी प्रमाण–पूर्जा वितरण गर्ने सरकारको लक्ष्य

भूमिहीनलाई ०८४ सम्म जग्गाधनी प्रमाण–पूर्जा वितरण गर्ने सरकारको लक्ष्य

२०८२ असार २२, आईतवार १५:०६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?