• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

एमाले र कांग्रेसका युवाले धमाधम पार्टी परित्याग गर्दै

Stambha News by Stambha News
२०८२ भाद्र २४, मंगलवार ०९:४६
in राजनीति, विशेष, समाज, स्तम्भ विशेष
0
एमाले र कांग्रेसका युवाले धमाधम पार्टी परित्याग गर्दै
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter
  • स्तम्भ न्युज

    खेम राज अधिकारी

२४ भदौ, काठमाडौं । हालैको जेनजी प्रदर्शनका क्रममा सुरक्षाकर्मीको दमनमा १९ जनाको ज्यान गएपछि मुलुकको राजनीति फेरि तनावपूर्ण बनेको छ। उक्त घटनापछि सत्तारुढ नेकपा एमाले र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी परित्याग गर्ने घोषणा गरेका छन्।

एमाले र कांग्रेस दुवै दलका केन्द्रीय स्तरका युवानेता र प्रदेश तहसम्मका संरचनामा रहेका कार्यकर्ताले पनि आफ्नो औपचारिक राजीनामासहित पार्टीसँग सम्बन्ध विच्छेद गर्ने निर्णय लिएको जनाएका छन्।

युवा नेताहरूले अब नयाँ राजनीतिक विकल्प निर्माण तर्फ अघि बढ्ने संकेत दिएका छन्। उनीहरूले “नयाँ पुस्ताको नेतृत्वमा आधारित स्वच्छ र जवाफदेही राजनीति” को आवश्यकता औंल्याउँदै दलहरूबीच वैकल्पिक शक्ति खडा गर्ने तयारी भइरहेको बताएका छन्।

Facebook Comments Box
Previous Post

प्रधानमन्त्री ओलीले दिए राजीनामा

Next Post

ओली सरकार पतनपछि उच्च अधिकारीहरूको शान्ति र संयमको अपील

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८२ भाद्र २४, मंगलवार ०९:४६
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ भाद्र २४, मंगलवार ०९:४६
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८२ भाद्र २४, मंगलवार ०९:४६
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ भाद्र २४, मंगलवार ०९:४६
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८२ भाद्र २४, मंगलवार ०९:४६
Next Post
ओली सरकार पतनपछि उच्च अधिकारीहरूको शान्ति र संयमको अपील

ओली सरकार पतनपछि उच्च अधिकारीहरूको शान्ति र संयमको अपील

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

काठमाडौं–९ बाट रोसन दानीसहित तीन जना सिफारिस सूचीबाट बाहिरिए

काठमाडौं–९ बाट रोसन दानीसहित तीन जना सिफारिस सूचीबाट बाहिरिए

२०८२ भाद्र २४, मंगलवार ०९:४६
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

२०८२ भाद्र २४, मंगलवार ०९:४६
सङ्घीयता विरोधी राजधानी केन्द्रित आन्दोलन भव्य रूपमा सफल भएको मसालको निष्कर्ष

सङ्घीयता विरोधी राजधानी केन्द्रित आन्दोलन भव्य रूपमा सफल भएको मसालको निष्कर्ष

२०८२ भाद्र २४, मंगलवार ०९:४६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?