• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

ओली सरकार पतनपछि उच्च अधिकारीहरूको शान्ति र संयमको अपील

Stambha News by Stambha News
२०८२ भाद्र २४, मंगलवार १०:०५
in राजनीति, विशेष, समाज, स्तम्भ विशेष
0
ओली सरकार पतनपछि उच्च अधिकारीहरूको शान्ति र संयमको अपील
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter
  • स्तम्भ न्युज

    खेम राज अधिकारी

काठमाडौं, भदौ २४। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको संवेदनशील परिस्थितिमा हिजोदेखि देशभर भएका प्रदर्शनले ठूलो जनधनको क्षति पुर्‍याएको भन्दै नेपाल सरकारका उच्च अधिकारीहरूले संयमता अपनाउन र शान्तिपूर्ण समाधान खोज्न सबै पक्षलाई अपील गरेका छन्।

अपीलमा जनधनको क्षति हुँदा ज्यान गुमाउनेहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ। साथै, थप हिंसात्मक घटना हुन नदिन नागरिकलाई संयमित रहन र राजनीतिक संवादमार्फत समस्या समाधान खोज्न सम्बद्ध पक्षलाई आह्वान गरिएको छ।

अपील पत्रमा हस्ताक्षर गर्ने उच्च अधिकारीहरूमा–

  • एकनारायण अर्याल, मुख्य सचिव, नेपाल सरकार

  • अशोक राज सिग्देल, प्रधान सेनापति, नेपाली सेना

  • गोकरणमणि दुवाडी, गृह सचिव, नेपाल सरकार

  • राजु अर्याल, महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपाल

  • चन्द्रकुवेर खापुङ, महानिरीक्षक, नेपाल प्रहरी

  • हुब्बराज थापा, प्रमुख अनुसन्धान निर्देशक, राष्ट्रिय अनुसन्धान विभाग

उच्च अधिकारीहरूले जारी गरेको अपीलमा वर्तमान परिस्थितिलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै सबैलाई शान्ति, संयमता र संवादलाई प्राथमिकता दिन आग्रह गरिएको छ।

Facebook Comments Box
Previous Post

एमाले र कांग्रेसका युवाले धमाधम पार्टी परित्याग गर्दै

Next Post

राति १० बजेबाट सेना परिचालन, नेपाली सेनाको विज्ञप्ति

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ भाद्र २४, मंगलवार १०:०५
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ भाद्र २४, मंगलवार १०:०५
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ भाद्र २४, मंगलवार १०:०५
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ भाद्र २४, मंगलवार १०:०५
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ भाद्र २४, मंगलवार १०:०५
Next Post
राति १० बजेबाट सेना परिचालन, नेपाली सेनाको विज्ञप्ति

राति १० बजेबाट सेना परिचालन, नेपाली सेनाको विज्ञप्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

काठमाडौं–९ बाट रोसन दानीसहित तीन जना सिफारिस सूचीबाट बाहिरिए

काठमाडौं–९ बाट रोसन दानीसहित तीन जना सिफारिस सूचीबाट बाहिरिए

२०८२ भाद्र २४, मंगलवार १०:०५
प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान, आजदेखि कमाण्डमा

प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान, आजदेखि कमाण्डमा

२०८२ भाद्र २४, मंगलवार १०:०५
खाँडादेवी जेसीजद्वारा “Public Speaking Training” सम्पन्न

खाँडादेवी जेसीजद्वारा “Public Speaking Training” सम्पन्न

२०८२ भाद्र २४, मंगलवार १०:०५

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?