• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध

उपभोक्ता मञ्च नेपालबाट अनुगमन गर्न भन्दै ठगी

Stambha News by Stambha News
२०८० फाल्गुन १०, बिहीबार १५:११
in अपराध, विशेष
0
उपभोक्ता मञ्च नेपालबाट अनुगमन गर्न भन्दै ठगी
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोकमा नक्कली बजार अनुगमनकर्ता बनेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार भक्तपुर सूर्यविनायक नगरपालिका-७ का ५० वर्षीय वासुदेव न्यैपाने र ५२ वर्षीय रोशन पोखरेललाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए।

उनका अनुसार माघ १२ गते बनेपा नगरपालिका-५ घसिला मार्गस्थित उपभोक्ता मञ्च नेपालबाट अनुगमन गर्न आएको भन्दै उनीहरूले पहिलोपटक ठगी गरेका थिए।

‘बेकरी पसलमा गएर अनुगमनको लागि आएको भन्दै पसल सिल गरिदिने भनी डर देखाएर १० हजार रुपैयाँ ठगी गरेका थिए,’ उनले भने, ‘पुनः बुधबार उनीहरू पसल अनुगमन गर्न भन्दै अर्को बेकरीमा प्रवेश गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।’

प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ठगी गरेको खुलेको प्रहरीले बताएको छ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ विपरीत ठगी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रहरीले उक्त व्यक्तीहरुबाट अरु कोही पसलेहरू समेत ठगिएको भए खवर गर्न अनुरोध समेत गरेको छ ।

Facebook Comments Box
Previous Post

२ करोड नक्कली नोट सहित भारतीय नागरिक पक्राउ

Next Post

एकै दिनमा सोचेको भन्दा धेरै चर्चा बटुल्दै लौननी

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८० फाल्गुन १०, बिहीबार १५:११
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८० फाल्गुन १०, बिहीबार १५:११
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८० फाल्गुन १०, बिहीबार १५:११
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८० फाल्गुन १०, बिहीबार १५:११
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८० फाल्गुन १०, बिहीबार १५:११
Next Post
एकै दिनमा सोचेको भन्दा धेरै चर्चा बटुल्दै लौननी

एकै दिनमा सोचेको भन्दा धेरै चर्चा बटुल्दै लौननी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

२०८० फाल्गुन १०, बिहीबार १५:११
अल्टिमा लाइफस्टाइलले पसलनै नखोली झुक्कायो

अल्टिमा लाइफस्टाइलले पसलनै नखोली झुक्कायो

२०८० फाल्गुन १०, बिहीबार १५:११
राजमोले बुझायो समानुपातिक उम्मेदवारीको बन्दसूची

राजमोले बुझायो समानुपातिक उम्मेदवारीको बन्दसूची

२०८० फाल्गुन १०, बिहीबार १५:११

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?