• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल, महासचिव भुसाल, खनाल पुनः सम्मानित नेता

"रामकुमारी असन्तुष्ट "

Stambha News by Stambha News
२०८१ असार २०, बिहीबार १६:५४
in राजनीति, विशेष
0
एकीकृत समाजवादीको अध्यक्षमा नेपाल, महासचिव भुसाल, खनाल पुनः सम्मानित नेता
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

ठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष, सम्मानित नेता र महासचिवमा सर्वसहमतिले नेतृत्व चयन गरेको छ ।

बिहीवार झलनाथ खनाल नेतृत्वको अध्यक्ष मण्डलले माधवकुमार नेपाललाई अध्यक्ष, झलनाथ खनाललाई सम्मानित नेता र घनश्याम भुसाललाई सम्मानित नेतामा चयन गरेको हो ।

महाधिवेशन हलले सम्मानित नेता खनालले अध्यक्षमा माधवकुमार नेपाल, पार्टीको सम्मानित नेतामा झलनाथ खनाल र पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसहमतले चयन भएको घोषणा गरे ।

उनले अब २९९ सदस्यहरु भएको केन्द्रीय कमिटी र निश्चित पदाधिकारी चयन गर्न बाँकी रहेको बताए ।

उनले भने, ‘अझै हाम्रा काम बाँकी छन् । त्यसमध्ये सिंगो केन्द्रिय कमिटीमा २९९ सदस्यहरु भएको केन्द्रीय कमिटी र निश्चित पदाधिकारी चयन गर्न बाँकी छ । त्यसमा पनि सहमति साथ नै गर्नुपर्छ भन्नुभएको छ । अब स्वभाविक रुपले यसले अलिकति समय लिन्छ, त्यसको लागि म्याण्डेट दिनुहोला ।’

उनले सचिवालय बैठक बसेर बाँकी काम टुंगो लगाउने जानकारी दिए ।

पदाधिकारी चयन नभएकोमा रामकुमारी असन्तुष्ट
नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनबाट तीन जना पदाधिकारी मात्रै चयन गरि प्रतिनिधिहरूलाई घर पठाएकोप्रति पार्टीकी निवर्तमान सचिव रामकुमारी झाँक्रीले असन्तुष्टी जनाएकी छिन्।

महाधिवेशनमा अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्म चयन भएपनि अन्य बाँकी पदाधिकारी चयन सचिवालयले गर्ने भन्दै महाधिवेशन प्रतिनिधिलाई घर पठाएपछि झाँक्रीले असन्तुष्टी जनाएकी हुन् । उनको असन्तुष्टि मुख्यगरि महाधिवेशनको अध्यक्ष मण्डलको अध्यक्ष रहेका झलनाथ खनालप्रति छ।

‘अध्यक्ष र महासचिव सर्वसम्मत गर्न म समेतको प्रयास सफल भएको हो,’ झाँक्रीले समाजिक संजाल एक्समा लेखेकी छिन्, ‘तर अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्म गर्‍यौं, भयो, भनेर प्रतिनिधिहरूलाई घर पठाउने म्यान्डेट कसले दियो? को पदाधिकारी ? को सदस्य ? खैत खनाल कमरेड?’

Facebook Comments Box
Previous Post

एकीकृत समाजवादी कांग्रेस–एमाले गठबन्धनको विपक्षमा

Next Post

सशस्त्र प्रहरीमा थपिए १५ जना गोताखोर, ११० पुग्यो

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ असार २०, बिहीबार १६:५४
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ असार २०, बिहीबार १६:५४
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ असार २०, बिहीबार १६:५४
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ असार २०, बिहीबार १६:५४
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ असार २०, बिहीबार १६:५४
Next Post
सशस्त्र प्रहरीमा थपिए १५ जना गोताखोर, ११० पुग्यो

सशस्त्र प्रहरीमा थपिए १५ जना गोताखोर, ११० पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

शिक्षकका मागका सम्बन्धमा सरोकारवालासँग छलफल गरी सम्बोधन गर्ने: मन्त्री खड्का

शिक्षकका मागका सम्बन्धमा सरोकारवालासँग छलफल गरी सम्बोधन गर्ने: मन्त्री खड्का

२०८१ असार २०, बिहीबार १६:५४
आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

२०८१ असार २०, बिहीबार १६:५४
संसद् भवनमा प्रदर्शनकारीद्वारा आगजनी

संसद् भवनमा प्रदर्शनकारीद्वारा आगजनी

२०८१ असार २०, बिहीबार १६:५४

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?