• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home समाज

रात्रिबस दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिन ट्रक यातायात व्यवसायी महासंघको माग

Stambha News by Stambha News
२०८१ असार २८, शुक्रबार १७:१८
in समाज
0
रात्रिबस दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिन ट्रक यातायात व्यवसायी महासंघको माग
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले बर्षाका कारण अप्रत्यासित घटना घटेर नागरिकहरुले ज्यान गुमाएको भन्दै दुःख प्रकट गरेको छ ।

महासंघले गए राति पृथ्वी राजमार्गको सिमलतालमा पहिरोमा परि दुईवटा रात्रि बस त्रिसुली नदीमा खसेको घटनामा दुःख व्यक्त गरेको हो ।

महासंघले शुक्रबार एक विज्ञाप्ति जारी गर्दै गए राति दुई रात्रि बस दुर्घटना भएको प्रति दुःख व्यक्त गरेको महासंघका महासचिव राजेन्द्र विक्रम बाँनिया द्धारा हस्ताक्षरित विज्ञाप्तिमा भनिएको छ । महासंघले जोखिममा रहेका नागरिकको सुरक्षाको प्रवन्ध मिलाउन र पर्याप्त राहत तथा सहयोग उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ ।

हेर्नुहोस् महासंघको विज्ञप्ति :

Facebook Comments Box
Previous Post

दक्षिणकालीमा गुम्बाको पर्खाल भत्कँदा बालिकाको मृत्यु, पाँचजना घाइते

Next Post

राष्ट्रपतिलाई ओली र देउवाको संयुक्त पत्र, ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गर्न जिकिर

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ असार २८, शुक्रबार १७:१८
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ असार २८, शुक्रबार १७:१८
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ असार २८, शुक्रबार १७:१८
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ असार २८, शुक्रबार १७:१८
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन
राजनीति

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

by Stambha News
२०८१ असार २८, शुक्रबार १७:१८
Next Post
राष्ट्रपतिलाई ओली र देउवाको संयुक्त पत्र, ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गर्न जिकिर

राष्ट्रपतिलाई ओली र देउवाको संयुक्त पत्र, ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गर्न जिकिर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

राष्ट्रपति पौडेलद्वारा माघे संक्रान्तिको शुभकामना

राष्ट्रपति पौडेलद्वारा माघे संक्रान्तिको शुभकामना

२०८१ असार २८, शुक्रबार १७:१८
प्रसिद्ध अमेरिकी रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन

प्रसिद्ध अमेरिकी रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन

२०८१ असार २८, शुक्रबार १७:१८
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै

अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै

२०८१ असार २८, शुक्रबार १७:१८

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?