• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home समाज

दक्षिणकालीमा गुम्बाको पर्खाल भत्कँदा बालिकाको मृत्यु, पाँचजना घाइते

Stambha News by Stambha News
२०८१ असार २८, शुक्रबार १६:२८
in समाज
0
दक्षिणकालीमा गुम्बाको पर्खाल भत्कँदा बालिकाको मृत्यु, पाँचजना घाइते
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–५ डोल्लुस्थित कर्मास्यामदेलिङ नुनुरी आनी गुम्बाको कम्पाउन्ड पर्खाल भत्कँदा एक बालिकाको ज्यान गएको छ ।

सिन्धुपाल्चोककी पाँच वर्षीया पल्जोम तामाङको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परी पाँचजना घाइते भएका छन् । पल्जोमको मनमोहन स्मृति अस्पताल फर्पिङमा उपचारकै क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका काभ्रेपलान्चोकका पासाङ डोल्मा तामाङ (वर्ष १२) र स्याङबो शर्पा (वर्ष ११), मकवानुरको हेटौँडाकी सुनिता तामाङ (१०), सिन्धुपाल्चोककी ममता तामाङ (८) र मन कुमारी तामाङ (वर्ष ८) को बयोद्या अस्पताल बल्खुमा उपचार भइरहेको छ।

पर्खाल ढलेर गुम्बामा बस्दै पढ्दै गरेका आनीहरू माटोले पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई गई आनीहरूलाई उद्धार गरि बयोद्या अस्पताल बल्खु र स्थानीय अस्पताल फर्पिङमा उपचारका लागि पठाएको जनाएको छ।

Facebook Comments Box
Previous Post

‘क्यास एप’ मार्फत ५ करोडको कारोबार गर्ने गिरोह पक्राउ

Next Post

रात्रिबस दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिन ट्रक यातायात व्यवसायी महासंघको माग

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ असार २८, शुक्रबार १६:२८
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ असार २८, शुक्रबार १६:२८
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ असार २८, शुक्रबार १६:२८
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ असार २८, शुक्रबार १६:२८
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन
राजनीति

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

by Stambha News
२०८१ असार २८, शुक्रबार १६:२८
Next Post
रात्रिबस दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिन ट्रक यातायात व्यवसायी महासंघको माग

रात्रिबस दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिन ट्रक यातायात व्यवसायी महासंघको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

भारतसँग सीमा जोडिएका बाँकेका सम्पूर्ण सीमा नाका ३ दिन बन्द हुने

भारतसँग सीमा जोडिएका बाँकेका सम्पूर्ण सीमा नाका ३ दिन बन्द हुने

२०८१ असार २८, शुक्रबार १६:२८
नेवा: सम्पर्क समूह, रामेछाप शाखामा उम्मेदवारी दर्ता सम्पन्न, माहोल चुनाव तर्फ

नेवा: सम्पर्क समूह, रामेछाप शाखामा उम्मेदवारी दर्ता सम्पन्न, माहोल चुनाव तर्फ

२०८१ असार २८, शुक्रबार १६:२८
दशैं नजिकिँदै : विमानस्थलमा यात्रुको चाप, टिकट पाउन मुस्किल

दशैं नजिकिँदै : विमानस्थलमा यात्रुको चाप, टिकट पाउन मुस्किल

२०८१ असार २८, शुक्रबार १६:२८

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?