• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

प्रधानन्यायाधीशमा राउत सिफारिस

संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतलाई सिफारिस

Stambha News by Stambha News
२०८१ भाद्र ३१, सोमबार १५:५३
in विशेष, स्तम्भ विशेष
0
प्रधानन्यायाधीशमा राउत सिफारिस
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमबार बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले आठजना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषद्‌मा पठाएको थियो । जसमा राउतसँगै न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, सपनाप्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार रेग्मी, कुमार चुडाल र नहकुल सुवेदी रहेका थिए ।

अब संसद्को संसदीय सुनुवाइ समितिले राउतको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले उनलाई नियुक्त गर्ने छन् ।

Facebook Comments Box
Previous Post

वार्षिक साधारण सभाबाट उत्कृष्ट फोटोग्राफरहरु सम्मानित

Next Post

असोज १३ देखि दशैंलाई सुकिला नोट साट्न पाइने

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८१ भाद्र ३१, सोमबार १५:५३
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८१ भाद्र ३१, सोमबार १५:५३
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८१ भाद्र ३१, सोमबार १५:५३
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८१ भाद्र ३१, सोमबार १५:५३
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८१ भाद्र ३१, सोमबार १५:५३
Next Post
असोज १३ देखि दशैंलाई सुकिला नोट साट्न पाइने

असोज १३ देखि दशैंलाई सुकिला नोट साट्न पाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

दशैंको टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा

दशैंको टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा

२०८१ भाद्र ३१, सोमबार १५:५३
चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण

चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण

२०८१ भाद्र ३१, सोमबार १५:५३
अल्टिमा लाइफस्टाइलले पसलनै नखोली झुक्कायो

अल्टिमा लाइफस्टाइलले पसलनै नखोली झुक्कायो

२०८१ भाद्र ३१, सोमबार १५:५३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?