• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विचार/ब्लग

वार्षिक साधारण सभाबाट उत्कृष्ट फोटोग्राफरहरु सम्मानित

काठमाडौं फोटोग्राफर संघका फोटोग्राफरहरु पुरस्कृत

Stambha News by Stambha News
२०८१ भाद्र ३१, सोमबार ०२:२३
in विचार/ब्लग, विशेष
0
वार्षिक साधारण सभाबाट उत्कृष्ट फोटोग्राफरहरु सम्मानित
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– काठमाडौं फोटोग्राफर संघको १६औं वार्षिक साधारण सभा शनिवार काठमाडौंमा सम्पन्न भएको छ । फोटोग्राफरहरुको हक, हित तथा व्यवसायिक फोटोग्राफीको विकासमा समर्पित संस्थाको रुपमा स्थापना भएको यो संघको वार्षिक साधारण सभा अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

काठमाडौं विश्वविद्यालय भाषा तथा आमसञ्चार विभागका प्रमुख निर्मलमणि अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सभाको उद्घाटन कार्यक्रममा संस्थाका गतिविधि, उपलब्धि तथा भावी योजनाहरु प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा फोटोग्राफी प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा नन्दु श्रेष्ठले प्रथम, उत्सव पुडासैनीले दोस्रो तथा अमिर महर्जनले तेस्रो स्थान हासिल गरेका थिए । समारोहमा संघका नव गठित विभिन्न एरिया समितिहरुलाई पनि सम्मान पत्र तथा सहयोगी संस्थाहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

विभिन्न क्षेत्रका अतिथीहरुले शुभकमना प्रदान गरेको उक्त कार्यक्रममा शुभकामना मन्तव्य प्रदान गर्दै प्रमुख अतिथि अधिकारीले फोटोग्राफी इतिहास र समाजको ऐना रहेको र यसको व्यवसायिकतामा संघले सकारात्मक भूमिका खेलेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष आनन्द प्रभाकर घिमिरेले प्रदान गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव रेशमराज पण्डितले गरेका थिए ।

Facebook Comments Box
Previous Post

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पोखराबाट पक्राउ

Next Post

प्रधानन्यायाधीशमा राउत सिफारिस

Stambha News

Stambha News

Related Posts

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
राजनीति

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

by Stambha News
२०८१ भाद्र ३१, सोमबार ०२:२३
मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
विचार/ब्लग

मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा

by Stambha News
२०८१ भाद्र ३१, सोमबार ०२:२३
नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न
विचार/ब्लग

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

by Stambha News
२०८१ भाद्र ३१, सोमबार ०२:२३
एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८१ भाद्र ३१, सोमबार ०२:२३
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८१ भाद्र ३१, सोमबार ०२:२३
Next Post
प्रधानन्यायाधीशमा राउत सिफारिस

प्रधानन्यायाधीशमा राउत सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

भ्रष्टाचारमा दोषी ठहर भए अब निवृत्तिभरण नपाउने

भ्रष्टाचारमा दोषी ठहर भए अब निवृत्तिभरण नपाउने

२०८१ भाद्र ३१, सोमबार ०२:२३
काठमाडौ फोटोग्राफर संधको सम्मान तथा क्यालेन्डर बिमोचन सम्पन्न

काठमाडौ फोटोग्राफर संधको सम्मान तथा क्यालेन्डर बिमोचन सम्पन्न

२०८१ भाद्र ३१, सोमबार ०२:२३
हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

२०८१ भाद्र ३१, सोमबार ०२:२३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
  • मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
  • नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?