• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

रासस पोखराका प्रमुख पौडेललाई ऋषिलीला पत्रकारिता पुरस्कार

Stambha News by Stambha News
२०८१ आश्विन २, बुधबार ०६:५७
in विशेष, समाज
0
रासस पोखराका प्रमुख  पौडेललाई ऋषिलीला पत्रकारिता पुरस्कार
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २ असोज । पोखरा बृद्धाश्रमद्वारा सञ्चालित “ऋषिलीला पत्रकारिता पुरस्कार–२०८१” बाट पत्रकार वासुदेव पौडेललाई सम्मान गरिने भएको छ ।

पोखराका शैक्षिक एवं सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने प्रजातन्त्र सेनानी एवं पोखरा बृद्धाश्रम, सीतापाइलाका संस्थापक अध्यक्ष ऋषिकेशव पराजुली र उनकी धर्मपत्नी लिलादेवी पराजुलीको स्मृतिमा छोरा कुसुमकेशव पराजुलीद्वारा स्थापित उक्त पुरस्कार पौडेललाई प्रदान गर्न लागिएको हो । पौडेल रासस पोखराका प्रमुख हुन्।

प्रतिभा छनोटका लागि अग्रज पत्रकार रवीन्द्र बास्तोलाको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिमा अधिवक्ता वेदनाथ भण्डारी, पोखरा १५ का पूर्व वडासदस्य पार्वती थापा एवम् पदेन सदस्यमा बृद्धाश्रमका अध्यक्ष कुुसुमकेशव पराजुुली र सचिव धर्मबहादुर गुरुङ थिए ।

पत्रकारिताका माध्यमबाट पोखरा बृद्धाश्रमको समग्र उन्नयनका साथै ज्येष्ठ नागरिकको हक अधिकार संरक्षणका पक्षमा कलम चलाउने सञ्चारकर्मीलाई सम्मान गर्दै आएको पोखरा बृद्धाश्रमका कोषाध्यक्ष भीम प्रसाद सुवेदीले बताए । उनलाई १५ असोजमा एक समारोहबीच ५० हजार रुपैयाँ नगद प्रदानसहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिने छ ।

पौडेलले पत्रकारिताका माध्यमबाट समाजमा योगदान पुुर्‍याएवापत दहचोक एकता सम्मान, चन्द्रागिरी पत्रकार सम्मान, अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार, गाउँ पर्यटन पत्रकारिता पुरस्कार, लेखनाथ पत्रकारिता पुरस्कार, संरक्षण पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् । उनी पर्यटन सम्बद्ध एनटिभिए, एगा, टेवान लगायत संघसंस्था, एग्रो टुरिज्म सहकारी, सिलिङ्गे महिला चेतना समूह, मिलनसार सहकारी लगायतबाट पुरस्कृत तथा सम्मानित भइसकेका छन् ।

Facebook Comments Box
Previous Post

ठुलो क्षमताको शीत भण्डार सञ्चालनमा

Next Post

देशभर १ लाख ६० हजार २८६ शिक्षक, माविमा मात्रै १६ हजार ४६ दरबन्दी खाली

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ आश्विन २, बुधबार ०६:५७
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ आश्विन २, बुधबार ०६:५७
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ आश्विन २, बुधबार ०६:५७
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ आश्विन २, बुधबार ०६:५७
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ आश्विन २, बुधबार ०६:५७
Next Post
देशभर १ लाख ६० हजार २८६ शिक्षक, माविमा मात्रै १६ हजार ४६ दरबन्दी खाली

देशभर १ लाख ६० हजार २८६ शिक्षक, माविमा मात्रै १६ हजार ४६ दरबन्दी खाली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

२०८१ आश्विन २, बुधबार ०६:५७
लायन मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालका गभर्नरमा निर्वाचित

लायन मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालका गभर्नरमा निर्वाचित

२०८१ आश्विन २, बुधबार ०६:५७
दाङ जिल्ला फोटोग्राफर एशोसिएसनको १७औँ साधारणसभा तथा ९औँ अधिवेशन सम्पन्न

दाङ जिल्ला फोटोग्राफर एशोसिएसनको १७औँ साधारणसभा तथा ९औँ अधिवेशन सम्पन्न

२०८१ आश्विन २, बुधबार ०६:५७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?