• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

दाङ जिल्ला फोटोग्राफर एशोसिएसनको १७औँ साधारणसभा तथा ९औँ अधिवेशन सम्पन्न

Stambha News by Stambha News
२०८२ पुष १३, आईतवार ०२:०३
in राजनीति, विशेष, समाज, स्तम्भ विशेष
0
दाङ जिल्ला फोटोग्राफर एशोसिएसनको १७औँ साधारणसभा तथा ९औँ अधिवेशन सम्पन्न
0
SHARES
86
VIEWS
Share on FacebookShare on Twitter

१३ पौष, दाङ । दाङ जिल्ला फोटोग्राफर एशोसिएसनको १७औँ वार्षिक साधारणसभा तथा ९औँ अधिवेशन गत शनिबार घोराही उपमहानगरपालिका–स्थित भिङ्रेली भिलेज रिसोर्टमा सम्पन्न भएको छ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा तथा एशोसिएसनका अध्यक्ष दुर्गाप्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन एशोसिएसनका महासचिव लक्ष्मण न्यौपानेले गर्नुभएको थियो।

अधिवेशनले लक्ष्मण न्यौपानेको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा डिल्लीराज पोखरेल, होमबहादुर रेग्मी र मनिराम बेलबासे चयन भएका छन्। महासचिवमा एमबहादुर आरसी, सचिवमा गरीकुमार चौधरी तथा कोषाध्यक्षमा जीवराज भट्टराई चयन भएका छन्।

यसैगरी सदस्यहरूमा अनुप चौधरी, प्रेम चौधरी, सन्तोष चौधरी, रामप्रसाद भुसाल, रोशन चौधरी, भोला चौधरी र हरिहर न्यौपाने चयन भएका छन्।

कार्यक्रममा नवनिर्वाचित सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।

Facebook Comments Box
Previous Post

रामेछाप जेसीजका युवा नेता जीवन कार्की नेपाल जेसीजको २०२६ का राष्ट्रिय अध्यक्षमा निर्वाचित

Next Post

नेपालगन्ज जेसीजको अध्यक्षमा मोहित बाबु शर्मा

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८२ पुष १३, आईतवार ०२:०३
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ पुष १३, आईतवार ०२:०३
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८२ पुष १३, आईतवार ०२:०३
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ पुष १३, आईतवार ०२:०३
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८२ पुष १३, आईतवार ०२:०३
Next Post
नेपालगन्ज जेसीजको अध्यक्षमा मोहित बाबु शर्मा

नेपालगन्ज जेसीजको अध्यक्षमा मोहित बाबु शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित

२०८२ पुष १३, आईतवार ०२:०३
दहचोकमा सरसफाइ अभियान शनिबार: वातावरणमैत्री वडा र स्वस्थ खोला–नाला निर्माणको पहल

दहचोकमा सरसफाइ अभियान शनिबार: वातावरणमैत्री वडा र स्वस्थ खोला–नाला निर्माणको पहल

२०८२ पुष १३, आईतवार ०२:०३

अमेरिकामा गोलीबारीमा कम्तीमा २२ को मृत्यु, बन्दुकधारी फरार

२०८२ पुष १३, आईतवार ०२:०३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?