• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

३ बर्षको सेवासुविधा बापतको १५ लाख बाढी पहीरो प्रभावित पालिकालाई

Stambha News by Stambha News
२०८१ आश्विन २१, सोमबार ०५:१३
in विशेष, समाज
0
३ बर्षको सेवासुविधा बापतको १५ लाख बाढी पहीरो प्रभावित पालिकालाई
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे/ पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले आफनो सेवासुविधा बापत आउने रकम बाढी पहीरो प्रभावित पालिकालाई दिने घोषणा गरेका छन ।

उनले आफनो सेवासुविधा बापत ३ बर्षमा आउने सेवा सुविधा बापतको १५ लाख रुपैया बाढी पहीरो प्रभावित पालिकालाई दिने घोषणा गरेका हुन ।

आईतबार बसेको कार्यपालिकाको बैठकबाट आधिकारिक निर्णय नै गराएर आफ्नो तीन वर्षको नगरबाट प्राप्त हुने सेवासुबिधा काभ्रेपलान्चोक जिल्लामा गतसाताको वर्षातका कारण क्षति भएको पालिकाहरुलाई राहत स्वरूप १५ लाख सहयोग गर्ने घोषणा गरेको नगरप्रमुख खरेलले जानकारी दिए । “पाँचखाल नगर भन्दा अन्य पालिकामा धेरै नै जनधनको क्षति भएकोले उहाहरुलाई सानो भएपनि सहयोग होश भनेर यो निर्णय गरेको हो ।”- खरेलले भने ।
बाढीपहिरोले गर्दा काभ्रेमा मानवीय क्षतिका साथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक स‌ंस्था, कृषि, व्यवसाय लगायत क्षेत्रमा ठूलो क्षति भएको छ ।

यो संगै खरेल लगायत नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु शिव प्रसाद हुमगाई, मधु प्रसाद आचार्य, गणेश लामा लगायतले नमोबुद्द, रोशी, पनौती, बेथानचोक, पाँचखाल, मण्डनदेउपुर लगायतका पालिकाहरुमा खाद्यान्न र त्रिपाल बितरण गरेका थिए ।

Facebook Comments Box
Previous Post

पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार

Next Post

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

Stambha News

Stambha News

Related Posts

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८१ आश्विन २१, सोमबार ०५:१३
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८१ आश्विन २१, सोमबार ०५:१३
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम
विचार/ब्लग

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

by Stambha News
२०८१ आश्विन २१, सोमबार ०५:१३
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८१ आश्विन २१, सोमबार ०५:१३
सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !
विशेष

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

by Stambha News
२०८१ आश्विन २१, सोमबार ०५:१३
Next Post
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

HAMS हस्पिटलको नागरिक कम्युनिटी टिचिङ हस्पिटल भक्तपुरको गठ्ठाघरमा पनि शुरू

HAMS हस्पिटलको नागरिक कम्युनिटी टिचिङ हस्पिटल भक्तपुरको गठ्ठाघरमा पनि शुरू

२०८१ आश्विन २१, सोमबार ०५:१३
नेपाल प्रहरीको एसएसपीमा ११ जनाको बढुवा सिफारिस

नेपाल प्रहरीको एसएसपीमा ११ जनाको बढुवा सिफारिस

२०८१ आश्विन २१, सोमबार ०५:१३
‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’

‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’

२०८१ आश्विन २१, सोमबार ०५:१३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?