• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home मनोरञ्जन

‘सरी मम’को विशेष प्रदर्शनी सम्पन्न

नेपाल प्रहरी स्कुलका विद्यार्थीहरु र शिक्षकहरु माझ लागूऔषध दुव्र्यसन विरुद्धको सचेतना कार्यकम ‘सरी मम’

Stambha News by Stambha News
२०८१ मंसिर ७, शुक्रबार १५:१०
in मनोरञ्जन, विशेष
0
‘सरी मम’को विशेष प्रदर्शनी सम्पन्न
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : सिनेमा “सरी मम”को सामाखुसी रहेका नेपाल प्रहरी स्कुलको ६ सय विद्यार्थीहरु र शिक्षक माझ विशेष प्रदर्शन गरिएको छ ।  एन.एफ.आई क्रियसनको आयोजनामा  लागूऔषध दुव्र्यसन विरुद्धको सह-चेतना कार्यकम संगै ‘सरी मम’ सिनेमा मंसिर ४ गते बिहान अष्ट नारायण हल बाईपासमा देखाइएको थियो  ।

यस विद्यालयका प्राचार्य राम प्रसाद भुसालले ‘सरी मम’ सिनेमा आफुलाई एकदमै मन परेको र विद्यार्थीलाई पनि देखाउनै पर्ने सिनेमा रहेकोले हामीले पनि हाम्रो विद्यार्थीहरुलाई देखाएका छौ । सिनेमा ड्रग्स एडिक्सनलाई मुख्या म्यासेज लिएर युवा वर्गहरुलाई अलिकती भए पनि दलदल बाट निकाल्न प्रयास गरिएको छ । पक्कै पनि यो सिनेमाबाट विद्यार्थीहरुको जिबनमा केहि न केही परिवर्तन ल्याउन सक्छ । यो सिनेमा सम्पुर्ण विद्यालयहरुले आफ्नो विद्यार्थी नानी बाबुहरुलाई देखाउदा राम्रो हुन्छ र देखाउनको लागि पनि म अनुरोध गर्दछु र देखाउदा फरक नपर्ने बताएका छन् ।

नविन बोगटीको निर्देशनमा निर्माण भएको सिनेमामा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाई, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।  सिनेमाका निर्मातामा बिनोद लामा, खेम राज अधिकारी र रोजिता तामाङ रहेको छन् ।

Facebook Comments Box
Previous Post

धरहरा सहित देशका केही संरचना सञ्चालन जिम्मा सरकारले निजी क्षेत्रलाई दिने

Next Post

मिस प्लानेट २०२४’मा भाग लिन कम्बोडिया पुगेकी अनिसा वातावरणीय गतिविधिमा सक्रिय

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ मंसिर ७, शुक्रबार १५:१०
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ मंसिर ७, शुक्रबार १५:१०
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ मंसिर ७, शुक्रबार १५:१०
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ मंसिर ७, शुक्रबार १५:१०
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ मंसिर ७, शुक्रबार १५:१०
Next Post
मिस प्लानेट २०२४’मा भाग लिन कम्बोडिया पुगेकी  अनिसा वातावरणीय गतिविधिमा सक्रिय

मिस प्लानेट २०२४’मा भाग लिन कम्बोडिया पुगेकी अनिसा वातावरणीय गतिविधिमा सक्रिय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

२०८१ मंसिर ७, शुक्रबार १५:१०
मन्त्रिपरिषद् बैठकले नौ जना सचिवको सरुवा

मन्त्रिपरिषद् बैठकले नौ जना सचिवको सरुवा

२०८१ मंसिर ७, शुक्रबार १५:१०
किरियापुत्री अवस्थामा पनि मतदान

किरियापुत्री अवस्थामा पनि मतदान

२०८१ मंसिर ७, शुक्रबार १५:१०

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?