• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home निर्वाचन बिशेष

किरियापुत्री अवस्थामा पनि मतदान

Stambha News by Stambha News
२०८२ फाल्गुन २१, बिहीबार १४:०२
in निर्वाचन बिशेष, राजनीति, विशेष, समाज, स्तम्भ विशेष
0
किरियापुत्री अवस्थामा पनि मतदान
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

२१ , फागुन दाङ — दाङ निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत घोराही उपमहानगरपालिका–४ गोग्ली मतदान केन्द्रमा किरियापुत्री अवस्थामा रहेका नेपाली कांग्रेसका महासमिति सदस्य मोहन घिमिरे तथा पूर्व जिल्ला बार एशोसियसन अध्यक्ष अधिवक्ता मुरली घिमिरेले मतदान गरेका छन्।

आमाको निधनपछि किरिया बसेका उनीहरूले धार्मिक संस्कारमा रहेकै अवस्थामा लोकतान्त्रिक अधिकार प्रयोग गर्दै मतदान गरेका हुन्। उनीहरूकी आमा सुमना घिमिरेको यही १९ गते निधन भएको थियो।

किरिया बसेको अवस्थामै मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरेको उनीहरूको कदमलाई स्थानीयले नागरिक कर्तव्यप्रति जिम्मेवार उदाहरणका रूपमा लिएका छन्।

Facebook Comments Box
Previous Post

काठमाडौं उपत्यकामा वसन्तसँगै चेरीको बहार, राजधानी झनै मनमोहक

Next Post

प्रदूषण बढेसँगै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८२ फाल्गुन २१, बिहीबार १४:०२
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ फाल्गुन २१, बिहीबार १४:०२
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८२ फाल्गुन २१, बिहीबार १४:०२
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ फाल्गुन २१, बिहीबार १४:०२
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८२ फाल्गुन २१, बिहीबार १४:०२
Next Post
प्रदूषण बढेसँगै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

प्रदूषण बढेसँगै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

नगद प्रयोगमा सरकारको कडाइ, ५ लाखभन्दा बढीको भुक्तानीमा अब अनिवार्य अकाउन्टपेयी चेक

नगद प्रयोगमा सरकारको कडाइ, ५ लाखभन्दा बढीको भुक्तानीमा अब अनिवार्य अकाउन्टपेयी चेक

२०८२ फाल्गुन २१, बिहीबार १४:०२
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

२०८२ फाल्गुन २१, बिहीबार १४:०२
अब सबै बैंक तथा वित्तीय संस्थामा पटक–पटक KYC अपडेट गर्न नपर्ने

अब सबै बैंक तथा वित्तीय संस्थामा पटक–पटक KYC अपडेट गर्न नपर्ने

२०८२ फाल्गुन २१, बिहीबार १४:०२

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?