• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home खेलकुद

फास्टफुड एसोसिएसन नेपालको ब्याडमिन्टन प्रतियोगिता: फास्ट फ्यान टिम प्रथम

Stambha News by Stambha News
२०८१ मंसिर २७, बिहीबार १५:०३
in खेलकुद, विशेष
0
फास्टफुड एसोसिएसन नेपालको ब्याडमिन्टन प्रतियोगिता: फास्ट फ्यान टिम प्रथम
0
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर । फास्टफुड एसोसिएसन नेपालले आयोजना गरेको प्रथम ब्याडमिन्टन प्रतियोगिता आज उत्साहजनक रूपमा सम्पन्न भएको छ। यो कार्यक्रम ललितपुरको नकिपोट युथ क्लबमा सम्पन्न भएको हो, जहाँ २८ टिमले सहभागिता जनाएका थिए। प्रतिस्पर्धामा खेलाडीहरूले उत्कृष्ट खेल भावना प्रस्तुत गर्दै रोमाञ्चक र उत्साही वातावरण सिर्जना गरेका थिए । विजेता टिममा प्रथम स्थान , फास्ट फ्यान टिम, दोस्रो स्थान तन्दुरी हाउस र तेस्रो स्थान पौवा गार्डेन र बाजेको सेकुवा ले हासिल गरेको थियो । त्यसै गरी बिशेष पुर स्कार नेल्सन राई ले प्राप्त गरे । प्रतियोगितामा  २८ टिमहरू सहभागी थिए ।

• ए वान क्याफे धुम्बाराही • युटिटी फुड क्याफे • क्वालिटी फुड क्याफे • द रोयल फुड • रातो भाले • रोयल ए वान क्याफे • कोजी फुडल्यान्ड • स्मार्ट महल • रोयल ए वान इनभेस्टमेन्ट • क्वालिटी दरबार • बाजेको सेकुवा • फन्को तन्दुरी क्याफे • नमुना फास्टफुड • ए वान क्याफे शंखमूल • कर्नर कभाव • युनिभर्सल क्याफे सुकेधारा • इन्द्रेणी फुडल्यान्ड जडिबुटी • तन्दुरी हाउस • इन्द्रेणी ग्रुप • पौवा गार्डेन • क्वालिटी फास्टफुड • किम्ची • शन्डे सेकुवा कर्नर • इन्द्रेणी स्टिक • फास्टफुड प्रायोजकहरू: यो प्रतियोगिता सफल बनाउन निम्न प्रायोजकहरूको योगदान रहेको थियो: • किम्चि रेष्टुरेन्ट • गोर्खा वियर • Bottlers Nepal Ltd • राजधानी कोल्ड स्टोर • महाङ्काल कार्यक्रममा उपस्थित: कार्यक्रममा फास्ट फ्यानका अध्यक्ष, प्रमुख अतिथि गोपाल महर्जन (ललितपुर जिल्ला ब्याडमिन्टन अध्यक्ष), निवर्तमान अध्यक्ष, पूर्व अध्यक्षहरू, पदाधिकारी, सदस्यहरू र व्यवसायीहरू उपस्थित थिए। फास्ट फ्यान टिमको उत्कृष्ट प्रदर्शनले प्रतियोगिता रोमाञ्चक र सफल बनायो। आयोजकले सबै सहभागी र समर्थकलाई धन्यवाद प्रकट गर्दै भविष्यमा यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Facebook Comments Box
Previous Post

आज विवाह पञ्चमी पर्व : श्रीरामचन्द्र र सीताको विवाह उत्सव मनाइँदै

Next Post

लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

Stambha News

Stambha News

Related Posts

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८१ मंसिर २७, बिहीबार १५:०३
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८१ मंसिर २७, बिहीबार १५:०३
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम
विचार/ब्लग

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

by Stambha News
२०८१ मंसिर २७, बिहीबार १५:०३
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८१ मंसिर २७, बिहीबार १५:०३
सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !
विशेष

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

by Stambha News
२०८१ मंसिर २७, बिहीबार १५:०३
Next Post
लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

माघ देखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र र मोबाइल नम्बर आफ्नै नामको हुनुपर्ने

माघ देखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र र मोबाइल नम्बर आफ्नै नामको हुनुपर्ने

२०८१ मंसिर २७, बिहीबार १५:०३
ठुलो वर्षाअघि महाकाली नदीमा बाँध निर्माण हुने गृहमन्त्री लेखकको दाबी

ठुलो वर्षाअघि महाकाली नदीमा बाँध निर्माण हुने गृहमन्त्री लेखकको दाबी

२०८१ मंसिर २७, बिहीबार १५:०३
नेपालगञ्जमा रावण दहनको तयारी पूरा

नेपालगञ्जमा रावण दहनको तयारी पूरा

२०८१ मंसिर २७, बिहीबार १५:०३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?