• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विचार/ब्लग

मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा

Stambha News by Stambha News
२०८३ जेष्ठ १५, शुक्रबार १४:३१
in विचार/ब्लग, विशेष, समाज, स्तम्भ विशेष
0
मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

— खेम राज अधिकारी

स्तम्भन्युज खबर

जेठ १५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी मदिरा र चुरोटमा लाग्ने कर बढाएको छ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मदिरा, बियर र चुरोट जस्ता स्वास्थ्यका लागि हानिकारक वस्तुहरूमा अन्तःशुल्क वृद्धि गरिएको जानकारी गराउनुभएको हो।

नयाँ व्यवस्थाअनुसार सरकारले चुरोटमा करिब १० प्रतिशतसम्म कर बढाएको छ भने मदिरा र बियरमा लाग्ने अन्तःशुल्कमा पनि वृद्धि गरेको छ।

यस्तै, सरकारले आगामी आर्थिक वर्षदेखि ‘माइक्रो ब्रुअरी’ (साना घरेलु बियर उद्योग) लाई समेत मदिरा उद्योगको रूपमा दर्ता गर्ने निर्णय गरेको छ। यससँगै अब माइक्रो ब्रुअरीहरूलाई पनि कानुनी रूपमा अन्तःशुल्कको दायरामा ल्याइने अर्थमन्त्री डा. वाग्लेले घोषणा गर्नुभयो।

सरकारको यो कदमबाट राजस्व संकलनमा वृद्धि हुने र स्वास्थ्यमा प्रतिकूल असर पार्ने वस्तुहरूको उपभोगमा कमी आउने अपेक्षा गरिएको छ।

Facebook Comments Box
Previous Post

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

Next Post

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८३ जेष्ठ १५, शुक्रबार १४:३१
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८३ जेष्ठ १५, शुक्रबार १४:३१
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८३ जेष्ठ १५, शुक्रबार १४:३१
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८३ जेष्ठ १५, शुक्रबार १४:३१
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८३ जेष्ठ १५, शुक्रबार १४:३१
Next Post
बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

अब सबै बैंक तथा वित्तीय संस्थामा पटक–पटक KYC अपडेट गर्न नपर्ने

अब सबै बैंक तथा वित्तीय संस्थामा पटक–पटक KYC अपडेट गर्न नपर्ने

२०८३ जेष्ठ १५, शुक्रबार १४:३१
दशैं नजिकिँदै : विमानस्थलमा यात्रुको चाप, टिकट पाउन मुस्किल

दशैं नजिकिँदै : विमानस्थलमा यात्रुको चाप, टिकट पाउन मुस्किल

२०८३ जेष्ठ १५, शुक्रबार १४:३१
साउनको पहिलो सोमबार: पशुपतिनाथमा भक्तजनको घुइँचो

साउनको पहिलो सोमबार: पशुपतिनाथमा भक्तजनको घुइँचो

२०८३ जेष्ठ १५, शुक्रबार १४:३१

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?