• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विचार/ब्लग

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

Stambha News by Stambha News
२०८३ जेष्ठ ९, शनिबार १४:०८
in विचार/ब्लग, विशेष, समाज, स्तम्भ विशेष
0
नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter
— रेशम राज पंडित

स्तम्भन्युज खबर

काठमाडौं, जेठ ०९ । नेपाल फोटोग्राफर महासंघको आयोजना तथा काठमाण्डाै फाेटाेग्राफर संधकाे सह आयाेजनामा आज काठमाडौंमा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चलचित्र छायाकार मञ्जुकुमार श्रेष्ठ हुनुहुन्थ्यो भने सभापतित्व महासंघका उपाध्यक्ष दिगम्वर राजवंशिले गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन सचिव मोति बहादुर बोगटी ले गर्नुभएको थियो। स्वागत मन्तव्य केन्द्रिय सदस्य कालिका रिमालले प्रस्तुत गर्नु भएको कार्यक्रममा उपस्थित अतिथि तथा शुभेच्छुकहरू बाट संस्थागत एकता, पेशागत मर्यादा, र फोटोग्राफी क्षेत्रको विकासबारे शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष प्रदीप राज वन्त, काठमाडौं महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष चिनिकाजी महर्जन, वडा नं. २३ का वडा अध्यक्ष मचा राजा महर्जन, नेपाल स्काउट काठमाडौं महानगरपालिका प्रमुख आयुक्त रन्जनलाल श्रेष्ठ, फोटो कन्सर्न प्रा. लि. का CEO दिनेश राज अर्याल, फोटो प्रिन्ट नेपालका अध्यक्ष हरि पाण्डे, स्क्वायर ट्रेडर्सका ज्वाला मानन्धर/त्रैलोक्य मानन्धर, किपाग्राफिका अध्यक्ष सुरेश शाक्य, शिवराम ट्रेडर्सका भैरव खरेल, महासंघका सल्लाहकार श्यामबहादुर श्रेष्ठ, कानुनी सल्लाहकार, तथा मध्यपुर फोटोग्राफर एसोसिएसनका अध्यक्ष विजय मानन्धर को उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मञ्जुकुमार श्रेष्ठले नेपालमा फोटोग्राफी र छायांकन पेशाको महत्वबारे चर्चा गर्दै फोटोग्राफरहरूको योगदानलाई अझ संस्थागत र पेशागत रूपमा अघि बढाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

सहभागी अतिथिहरूले समेत महासंघको निरन्तर गतिविधि, एकता, र पेशागत पहिचान प्रवर्द्धन गर्ने पहलको प्रशंसा गरेका थिए ।
भित्तेपात्रो विमोचनसँगै सम्पन्न उक्त कार्यक्रममा सहभागी अतिथि, सहयोगी, तथा सदस्यहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा सौहार्दपूर्ण वातावरण, आपसी भेटघाट, र नयाँ वर्ष/आगामी कार्यकालका लागि शुभकामना आदान–प्रदान समेत गरिएको महासंघले जनाएको छ ।

Facebook Comments Box
Previous Post

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

Next Post

मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८३ जेष्ठ ९, शनिबार १४:०८
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८३ जेष्ठ ९, शनिबार १४:०८
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८३ जेष्ठ ९, शनिबार १४:०८
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८३ जेष्ठ ९, शनिबार १४:०८
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८३ जेष्ठ ९, शनिबार १४:०८
Next Post
मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा

मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

२०८३ जेष्ठ ९, शनिबार १४:०८
नेपाल प्रहरीको एसएसपीमा ११ जनाको बढुवा सिफारिस

नेपाल प्रहरीको एसएसपीमा ११ जनाको बढुवा सिफारिस

२०८३ जेष्ठ ९, शनिबार १४:०८
सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

२०८३ जेष्ठ ९, शनिबार १४:०८

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?