• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

Stambha News by Stambha News
२०८२ चैत्र २९, आईतवार ११:५७
in विचार/ब्लग, विशेष, समाज, स्तम्भ विशेष
0
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
0
SHARES
71
VIEWS
Share on FacebookShare on Twitter

— रेशम राज पंडित

स्तम्भन्युज खबर

दाङ, २९  चैत्र । दाङ जिल्ला फोटोग्राफर एसोसिएसनको आयोजनामा महिला फोटोग्राफरहरूका लागि एकदिने सशक्तिकरण कार्यशाला घोराहीस्थित भिङ्रेलि भिलेज रिसोर्टमा चैत्र २८ गते शनिबार सफलतापूर्वक सम्पन्न भएको छ।

महिला व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा महिला फोटोग्राफरहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएका छन्। एसोसिएसनका अध्यक्ष लक्ष्मण न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यशालामा प्रमुख प्रशिक्षकका रूपमा यमुना बोहरा र दुर्गा प्रसाद चौधरीले प्रशिक्षण प्रदान गरे। उनीहरूले फोटोग्राफी सीप विकास, व्यावसायिक सम्भावना तथा आधुनिक प्रविधिको प्रयोगबारे सहभागीहरूलाई विस्तृत जानकारी दिए।

कार्यक्रमको संयोजनको जिम्मेवारी राम प्रसाद भुसालले सम्हालेका थिए। संस्थाको अनुसार यस्ता कार्यक्रमले महिलाहरूलाई आत्मनिर्भर बन्न र फोटोग्राफी क्षेत्रमार्फत व्यावसायिक रूपमा अघि बढ्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।

कार्यशालामा सहभागी महिलाहरूले प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा उतार्दै आफ्ना व्यवसाय विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। एसोसिएसनका अध्यक्ष लक्ष्मण न्यौपानेले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।​​​​​​​​​​​​​​​​

Facebook Comments Box
Previous Post

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

Next Post

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८२ चैत्र २९, आईतवार ११:५७
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ चैत्र २९, आईतवार ११:५७
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८२ चैत्र २९, आईतवार ११:५७
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ चैत्र २९, आईतवार ११:५७
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८२ चैत्र २९, आईतवार ११:५७
Next Post
एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

पथलैयामा यात्रुबाहक बसबाट ६ किलो अवैध चाँदी बरामद

पथलैयामा यात्रुबाहक बसबाट ६ किलो अवैध चाँदी बरामद

२०८२ चैत्र २९, आईतवार ११:५७
सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

२०८२ चैत्र २९, आईतवार ११:५७
धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष सुजिना डंगोलद्धारा कार्यसमितिले पदभार ग्रहण

धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष सुजिना डंगोलद्धारा कार्यसमितिले पदभार ग्रहण

२०८२ चैत्र २९, आईतवार ११:५७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?