• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

Stambha News by Stambha News
२०८३ जेष्ठ १५, शुक्रबार १५:१४
in राजनीति, विचार/ब्लग, विशेष, स्तम्भ विशेष
0
बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

— खेम राज अधिकारी

स्तम्भन्युज खबर

जेठ १५, काठमाडौं। सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिएको छ। आफूहरूले निरन्तर उठाउँदै आएका धेरै महत्त्वपूर्ण विषयहरू बजेटमा सम्बोधन भएको भन्दै उद्योगी व्यवसायीहरू उत्साहित देखिएका छन्।

बजेट सार्वजनिक भएलगत्तै प्रतिक्रिया दिँदै निजी क्षेत्रका नेतृत्वकर्ताहरूले यसबाट देशको अर्थतन्त्र थप चलायमान हुने र लगानीको वातावरण बन्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको मागलाई बजेटले न्याय गरेको बताएका छन्। उनले भने, “हामीले उठाउँदै आएका धेरै विषय समेटिएका छन्। विशेष गरी रोजगारी सिर्जना र उत्पादन वृद्धिका क्षेत्रमा ल्याइएका कार्यक्रमहरू निकै सकारात्मक छन्।”

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बजेटले निजी क्षेत्रमा नयाँ उत्साह थपेको उल्लेख गरे। बजेट राम्रो आए पनि अब यसको पूर्ण र सफल कार्यान्वयनमा सरकारले विशेष ध्यान दिनुपर्नेमा उनको जोड थियो।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पनि कर प्रणाली र लगानी प्रोत्साहनका सवालमा बजेट सन्तुलित रहेको धारणा राखे। सरकारले लगानीकर्तालाई आकर्षित र उत्साहित गर्ने नीति लिएकाले बजारमा सकारात्मक सन्देश जाने उनको भनाइ छ।

समग्रमा, निजी क्षेत्रले बजेटको स्वागत गर्दै यसको कार्यान्वयन पक्ष बलियो हुनुपर्ने सुझाव दिएको छ।

Facebook Comments Box
Previous Post

मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा

Next Post

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८३ जेष्ठ १५, शुक्रबार १५:१४
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८३ जेष्ठ १५, शुक्रबार १५:१४
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८३ जेष्ठ १५, शुक्रबार १५:१४
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८३ जेष्ठ १५, शुक्रबार १५:१४
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८३ जेष्ठ १५, शुक्रबार १५:१४
Next Post
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

२०८३ जेष्ठ १५, शुक्रबार १५:१४
नेपालमा ‘इभी’ को चर्चा: नयाँ जस्तो लागेपनि पुरानै इतिहास दोहोरीएको

नेपालमा ‘इभी’ को चर्चा: नयाँ जस्तो लागेपनि पुरानै इतिहास दोहोरीएको

२०८३ जेष्ठ १५, शुक्रबार १५:१४
ट्राफिक प्रहरीद्वारा कुटपिटकाे भिडियो सार्वजनिक, ४ जना प्रहरी जिम्मेवारीबाट हटाइए

ट्राफिक प्रहरीद्वारा कुटपिटकाे भिडियो सार्वजनिक, ४ जना प्रहरी जिम्मेवारीबाट हटाइए

२०८३ जेष्ठ १५, शुक्रबार १५:१४

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?