• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

काठमाडौं जिल्ला अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

प्रतिवादी रवि लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिँदा अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसूरदार होइनन् भन्न सक्ने अवस्था देखिएन।

Stambha News by Stambha News
२०८१ माघ २, बुधबार १४:३०
in राजनीति, विशेष, स्तम्भ विशेष
0
काठमाडौं जिल्ला अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ, माघ २ । रिहा भएलगत्तै रवि लामिछानेले भने, “सबै जनालाई धेरै धन्यवाद। म न्याय प्रक्रियामा सघाउन आएको थिएँ। अदालतप्रति सम्मान व्यक्त गर्न चाहन्छु। न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु। न्यायलयलाई विशेष धन्यवाद। यो देशमा न्याय मरेको छैन।”

आदेशमा भनिएको छ – ‘रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रा.लि.का बिक्रीमा रहेको १,८०,००० सेयर खरिद गर्न अनुमति पाऊँ भनी निवेदन दिई सेयर लिएको देखिँदा निजले उक्त प्रा. लि. को सेयर खरिद गरिलिएको देखिई निज प्रतिवादी गोर्खा नेटवर्क मिडिया प्रा.लि.को सेयर होल्डर एवं प्रबन्धक निर्देशक समेत रहेको देखियो।’

लामिछानेले अदालतमा आफूले गोर्खा मिडिया नेटवर्कको सेयर खरिद नगरेको बरू स्वेट सेयर प्राप्त गरेको र राजीनामा दिई छाडेर निस्कँदा पैसा नलिई सेयर हस्तान्तरण गरेको बताएका थिए।

काठमाडौं जिल्ला अदालतले लामिछानेले गोर्खा मिडियाको सेयर होल्डर हुनुअघि नै ग्लोबल आइएमई बैंकको खातामा हस्ताक्षर चल्ने व्यवस्था रहेको आधार प्रस्तुत गरेको छ। साथै, लामिछाने प्रबन्ध निर्देशक भएको बेलामा नै स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा पैसा गएको भनेको छ।

अदालतको आदेशपछि अब लामिछाने धरौटी बुझाएको अवस्थामा थुना बाहिरै बसेर मुद्दा लड्न पाउनेछन् ।

Facebook Comments Box
Previous Post

भाइरल ‘अभियन्ता’ आशिका तामाङ पक्राउ

Next Post

माघ देखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र र मोबाइल नम्बर आफ्नै नामको हुनुपर्ने

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ माघ २, बुधबार १४:३०
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ माघ २, बुधबार १४:३०
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ माघ २, बुधबार १४:३०
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ माघ २, बुधबार १४:३०
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ माघ २, बुधबार १४:३०
Next Post
माघ देखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र र मोबाइल नम्बर आफ्नै नामको हुनुपर्ने

माघ देखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र र मोबाइल नम्बर आफ्नै नामको हुनुपर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

२०८१ माघ २, बुधबार १४:३०
व्यापारिक प्रचारमा नाम–फोटो प्रयोग नगर्न चिकित्सकलाई काउन्सिलको चेतावनी

व्यापारिक प्रचारमा नाम–फोटो प्रयोग नगर्न चिकित्सकलाई काउन्सिलको चेतावनी

२०८१ माघ २, बुधबार १४:३०
थानकोटमा महिला कमाण्डर, उपत्यकाको ९ वृत्तका प्रहरी प्रमुख फेरिए

थानकोटमा महिला कमाण्डर, उपत्यकाको ९ वृत्तका प्रहरी प्रमुख फेरिए

२०८१ माघ २, बुधबार १४:३०

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?