• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

व्यापारिक प्रचारमा नाम–फोटो प्रयोग नगर्न चिकित्सकलाई काउन्सिलको चेतावनी

Stambha News by Stambha News
२०८२ मंसिर १८, बुधबार ११:१०
in विशेष, समाज, स्तम्भ विशेष, स्वास्थ्य
0
व्यापारिक प्रचारमा नाम–फोटो प्रयोग नगर्न चिकित्सकलाई काउन्सिलको चेतावनी
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

१७ मंसिर, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दर्तावाला चिकित्सकहरूले विभिन्न कन्सल्टेन्सी तथा निजी संस्थाहरूका व्यापारिक प्रचार–प्रसारमा आफ्नो नाम, फोटो तथा शैक्षिक उपाधि प्रयोग गरेको पाइएपछि औपचारिक चेतावनी जारी गरेको छ।

काउन्सिलले चिकित्सकको पहिचान, पद तथा योग्यता व्यावसायिक विज्ञापनमा प्रयोग गर्नु चिकित्सकको पेशागत आचारसंहिताविपरीत हुने स्पष्ट गरेको छ। काउन्सिलले यस किसिमका गतिविधि तत्काल रोक्न सबै चिकित्सकलाई आग्रह गरेको छ।

काउन्सिलका अनुसार चिकित्सकको नाम र प्रतिष्ठालाई प्रयोग गरी कन्सल्टेन्सी तथा संस्थाहरूले ग्राहक आकर्षित गर्ने प्रवृत्ति बढ्दै गएको छ, जसले चिकित्सा पेशाको मर्यादा, निष्पक्षता र विश्वसनीयतामा प्रश्न उठ्ने खतरा पैदा हुन्छ।

काउन्सिलले नियमविपरीत क्रियाकलाप दोहोरिएमा अनुशासनात्मक कारबाही हुने चेतावनी समेत दिएको छ।

Facebook Comments Box
Previous Post

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

Next Post

धनकुटाबाट कांग्रेसकी जेनजी करूणा कटुवाल समानुपातिक तर्फ सिफारिस

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ मंसिर १८, बुधबार ११:१०
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ मंसिर १८, बुधबार ११:१०
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ मंसिर १८, बुधबार ११:१०
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ मंसिर १८, बुधबार ११:१०
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ मंसिर १८, बुधबार ११:१०
Next Post
धनकुटाबाट कांग्रेसकी जेनजी करूणा कटुवाल समानुपातिक तर्फ सिफारिस

धनकुटाबाट कांग्रेसकी जेनजी करूणा कटुवाल समानुपातिक तर्फ सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

संसद् भवनमा प्रदर्शनकारीद्वारा आगजनी

संसद् भवनमा प्रदर्शनकारीद्वारा आगजनी

२०८२ मंसिर १८, बुधबार ११:१०
नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

२०८२ मंसिर १८, बुधबार ११:१०
भारतसँग सीमा जोडिएका बाँकेका सम्पूर्ण सीमा नाका ३ दिन बन्द हुने

भारतसँग सीमा जोडिएका बाँकेका सम्पूर्ण सीमा नाका ३ दिन बन्द हुने

२०८२ मंसिर १८, बुधबार ११:१०

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?