• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home मनोरञ्जन

स्याङ्जाका पवन राेकाले ल्याए र्‍याप गीत ‘खोक्का’

Stambha News by Stambha News
२०८१ माघ २९, मंगलवार ०४:३८
in मनोरञ्जन, विशेष
0
स्याङ्जाका पवन राेकाले ल्याए र्‍याप गीत ‘खोक्का’
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ६ का पवन राेकाले आफ्नो नयाँ र्‍याप गीत ‘खोक्का’ युट्युबमा सार्वजनिक गरेका छन् ।

यस र्‍याप गीतबाट राेकाले शब्द र स्वरको माध्यमबाट जीवनका कठिन परिस्थितिमा पनि हार नमानि अघि बढ्ने सन्देश दिएका छन्। ‘खोक्का’ गीतमा खत्रीले जीवनका उतार-चढाव र चुनौतीपूर्ण परिस्थितिहरूको सामना गर्दै हिम्मत नहारेको विषयलाई प्रस्तुत गरेकाे बताए ।

गीतमा राेका आफ्ना अनुभव र विचारहरूलाई र्‍याप शैलीमा व्यक्त गरेका छन्, जसले श्रोताहरूलाई मानसिक बल र साहस दिन्छ। भिडियोमा राेकाको जीवनका संघर्ष र आशाको यात्रा देखाइएको छ, जहाँ उनले चुनौतीहरूको सामना गर्दै अघि बढ्ने प्रेरणादायक कथा प्रस्तुत गरेका छन्। गीतको भिडियोले दर्शकलाई जीवनको कठिनाइहरूलाई अँगालेर अघि बढ्नको लागि प्रेरित गर्दछ।

‘खोक्का’ गीतले सबैलाई यो सन्देश दिन्छ कि जीवनमा कुनै पनि परिस्थितिमा हार मान्नु हुँदैन र कठिन समयमा पनि सकारात्मक सोच राखेर अघि बढ्नुपर्छ। युट्युबमा सार्वजनिक भएको यस गीतले युवा पुस्ताकाे ध्यान आकर्षित गरेको छ ।

Facebook Comments Box
Previous Post

लगातार नेपाली झण्डा फहराउदै हिमालयन चितुवा

Next Post

हल्ट प्राइज एट शंकर देव क्याम्पसद्धारा प्रतिस्पर्धीहरूलाई दक्षता अभिवृद्धि गर्न विशेष सेसन प्रदान

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ माघ २९, मंगलवार ०४:३८
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ माघ २९, मंगलवार ०४:३८
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ माघ २९, मंगलवार ०४:३८
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ माघ २९, मंगलवार ०४:३८
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ माघ २९, मंगलवार ०४:३८
Next Post
हल्ट प्राइज एट शंकर देव क्याम्पसद्धारा प्रतिस्पर्धीहरूलाई दक्षता अभिवृद्धि गर्न विशेष सेसन प्रदान

हल्ट प्राइज एट शंकर देव क्याम्पसद्धारा प्रतिस्पर्धीहरूलाई दक्षता अभिवृद्धि गर्न विशेष सेसन प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

धरहरा चढ्न अबदेखि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने

धरहरा चढ्न अबदेखि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने

२०८१ माघ २९, मंगलवार ०४:३८
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

२०८१ माघ २९, मंगलवार ०४:३८
कक्षा १२ को परीक्षा अनिश्चित बन्दै

कक्षा १२ को परीक्षा अनिश्चित बन्दै

२०८१ माघ २९, मंगलवार ०४:३८

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?