• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home खेलकुद

लगातार नेपाली झण्डा फहराउदै हिमालयन चितुवा

Stambha News by Stambha News
२०८१ माघ २९, मंगलवार ०४:३०
in खेलकुद, विशेष
0
लगातार नेपाली झण्डा फहराउदै हिमालयन चितुवा
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

टोक्योमा सम्पन्न किक बक्सिङ्ग प्रतियोगितामा जापनिज खेलाडी सिरासुलाई हराउँदै नेपाली खेलाडी अविरल घिमिरे “हिमालयन चितुवा ” विजयी भएका छन् ।

टोक्योमा सम्पन्न वल्ड म्याक्स के वान च्याम्पियनसिप किक बक्सिङ्ग प्रतियोगितामा जापानका प्रख्याद खेलाडी सिरासुलाई अविरल (हिमालयन चितुवा )ले तेस्रो राउन्डको १ मिनेट १३ सेकेन्डमा ढालेर विजय हासिल गरेका हुन्।

प्रतियोगितामा हजारौं दर्शकहरुका बिच विजयी हुँदै अविरलले नेपालको झण्डा फहराएका थिए।

उनका प्रशिक्षक बुवा देव घिमिरेले नेपाली खेलाडी हिमालयन चितुवा( अबिरल ) लाई माया गरेर हल सम्म आएर साथ सपोर्ट गर्नु हुने साथी,सवैलाई आभार तथा धन्यवाद व्यक्त गरे ।

जापानिज समुदाय माझ, नेपालीहरूको शिर ऊच्च राख्दै, नेपालको गरिमालाई खेलकुदको माध्यमवाट पनि थप ऊच्च पार्न पटक- पटक अतुलनिय योगदान दिईरहेका अविरल घिमिरे (हिमालयन चितुवा) गत अक्टोम्बर २६ तारिक नागोयामा किक बक्सिड् प्रतियोगिताको फ्रान्सका खेलाडी संगको भिडन्तमा समेत विजयी भएका थिए ।

जापानको नागोया शहरमा परिवार संगै बस्दैं आएका अविरलले थुप्प्रै अन्तराष्ट्रिय किक बक्सिङ्ग बिजयी हुँदै नेपाल र नेपालीकै पहिचान बनाई रहेका छन्।

उनले यस अघि नै हिट ५३ को उपाधि रक्षा गर्दै लगातार चौथो पटक उपाधी जितेर नयाँ किर्तिर्बान समेत बनाएका थिए।अबिरलले हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्ड लगायत देशका बक्सरलाई पराजित गरिसकेका छन् ।

उनि अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा नेपालको पहिचान बनाउन सफल खेलाडी हुन्।अबिरलले नियमित रूपमा भने सिमुरा डोजोमा प्रशिक्षण लिँदै आएका छन् ।

आफ्नो आमाबुबा सँग जापानको नागोया सहरमा बस्दै आएका अबिरललाई उनको मन पर्ने खेल बक्सिङमा अहिलेसम्म अधिकांश सफलता हात परिरहेको छ ।

जापानमा रहेर किक बक्सिङको व्यवसायिक खेल खेल्दै आएका बक्सर अविरलले बक्सिङ्ग हिट प्रतियोगिताका १५खेल जितिसकेका छन् ।

आफ्नो कडा मेहेनत अनि हरेक नेपालीको आर्शिवादले आफुलाई अहिले सम्म सफलता हात परेको अविरल बताउँछन् ।

Facebook Comments Box
Previous Post

वीरगंजमा शशीला मोटर्सको विद्युतीय सवारी साधन विक्री केन्द्र उद्घाटन

Next Post

स्याङ्जाका पवन राेकाले ल्याए र्‍याप गीत ‘खोक्का’

Stambha News

Stambha News

Related Posts

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८१ माघ २९, मंगलवार ०४:३०
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८१ माघ २९, मंगलवार ०४:३०
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम
विचार/ब्लग

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

by Stambha News
२०८१ माघ २९, मंगलवार ०४:३०
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८१ माघ २९, मंगलवार ०४:३०
सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !
विशेष

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

by Stambha News
२०८१ माघ २९, मंगलवार ०४:३०
Next Post
स्याङ्जाका पवन राेकाले ल्याए र्‍याप गीत ‘खोक्का’

स्याङ्जाका पवन राेकाले ल्याए र्‍याप गीत ‘खोक्का’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

FAST-FAN द्वारा विधान लेखन कार्यशाला सम्पन्न

FAST-FAN द्वारा विधान लेखन कार्यशाला सम्पन्न

२०८१ माघ २९, मंगलवार ०४:३०
एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

२०८१ माघ २९, मंगलवार ०४:३०
मुलपानीमा भोलि निशुल्क स्वास्थ्य शिविर, जेष्ठ नागरिकले पाउनेछन् यी सेवाहरु

मुलपानीमा भोलि निशुल्क स्वास्थ्य शिविर, जेष्ठ नागरिकले पाउनेछन् यी सेवाहरु

२०८१ माघ २९, मंगलवार ०४:३०

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?