• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

नेपाल बार एसोसिएसन चुनावः डिएलएमा हालसम्म यदुनाथको मात्र दावेदारी

Stambha News by Stambha News
२०८१ फाल्गुन १६, शुक्रबार १५:२४
in राजनीति, विशेष
0
नेपाल बार एसोसिएसन चुनावः डिएलएमा हालसम्म यदुनाथको मात्र दावेदारी
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंः यही चैत्र २३ गतेबाट शुरु हुने नेपाल बार एसोसिएसनको २७ औं केन्द्रीय कार्य समितिको निर्वाचनमा प्रजातान्त्रिक कानुन व्यवसायीहरुको संस्था डिएलएभित्र वरिष्ठ अधिवक्ता यदुनाथ खनालको मात्र उम्मेदवारी परेको छ ।

उम्मेदवारीको टुंगो लगाउनु केही घण्टा अघि मंगलबारसम्म खनालको मात्र दावेदारी परेको हो ।

बारले बिहीबार उम्मेदवारी दर्ताको समय तोकेको छ । बारमा यसअघि जस्तै प्रगतिशिल र प्रजातान्त्रिक खेमा बन्ने देखिएको छ । प्रजातान्त्रिक खेमाभित्र एक दिन अघिसम्म पनि खनालको मात्र दावेदारी परेकाले उनको दावेदारी प्रबल रहेको देखिएको छ ।
वरिष्ठ अधिवक्ता खनाल यसअघि डिएलएको अध्यक्ष रहिसकेका छन् ।

आफू नेतृत्वमा रहँदा कानुन व्यवसायीहरुको क्षमता विकास, लोकतान्त्रिक पक्षधर मुद्दाहरुमा गरेको वकालत आदि कारणले आफूले संगठनबाट समर्थन प्राप्त हुने अपेक्षा गरेको खनालले बताए । खनाल यसअघिका बार अधिवेशनमा समेत अध्यक्षका लागि संगठनभित्र दावेदार थिए । यसपाली संगठनभित्रैबाट दबाब आएकाले आफू मैदानमा उत्रन लागेको खनालले बताए ।

डिएलएका अनुसार संगठनले मंगलबार उम्मेदवारको नाम टुंगो लगाउनेछ । अरु कसैको दावेदारी नपरेमा खनाल नै उम्मेदवार हुने डिएलए निर्वाचन तयारी समितिका एक सदस्यले बताए ।

अरुको पनि आकांक्षी परेमा पनि सहमतिमै नाम तय हुनेछ ।

Facebook Comments Box
Previous Post

केभिन रोहन स्मृति कराते शुरु

Next Post

विदेश त्यागेर स्वदेशमै भविष्य खोजिरहेका श्याम

Stambha News

Stambha News

Related Posts

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८१ फाल्गुन १६, शुक्रबार १५:२४
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८१ फाल्गुन १६, शुक्रबार १५:२४
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम
विचार/ब्लग

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

by Stambha News
२०८१ फाल्गुन १६, शुक्रबार १५:२४
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८१ फाल्गुन १६, शुक्रबार १५:२४
सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !
विशेष

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

by Stambha News
२०८१ फाल्गुन १६, शुक्रबार १५:२४
Next Post
विदेश त्यागेर स्वदेशमै भविष्य खोजिरहेका श्याम

विदेश त्यागेर स्वदेशमै भविष्य खोजिरहेका श्याम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

प्रधानमन्त्री ओलीद्वारा ‘श्रमसंसार पोर्टल’ शुभारम्भ, श्रमिक सेवामा प्रविधिको प्रयोगमा जोड

गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध हुने अराजक गतिविधिको प्रतिवाद गर्छाैँ: प्रधानमन्त्री

२०८१ फाल्गुन १६, शुक्रबार १५:२४
अब सबै बैंक तथा वित्तीय संस्थामा पटक–पटक KYC अपडेट गर्न नपर्ने

अब सबै बैंक तथा वित्तीय संस्थामा पटक–पटक KYC अपडेट गर्न नपर्ने

२०८१ फाल्गुन १६, शुक्रबार १५:२४
भ्रष्टाचारमा दोषी ठहर भए अब निवृत्तिभरण नपाउने

भ्रष्टाचारमा दोषी ठहर भए अब निवृत्तिभरण नपाउने

२०८१ फाल्गुन १६, शुक्रबार १५:२४

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?