• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home मनोरञ्जन

चार जना विजेता एउटै स्टेजमा छानिए

Stambha News by Stambha News
२०८२ बैशाख २८, आईतवार १६:०६
in मनोरञ्जन, विशेष, समाज, स्तम्भ विशेष
0
चार जना विजेता एउटै स्टेजमा छानिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२८ बैशाख ,काठमाडौँ । एउटै स्टेजमा ४ विजेता छानिएका छन् ।

१४औं ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२५’मा सिनियर र जुनियर केटा र केटी गरेर ४ विजेता छानिएका हुन् ।

प्रतियोगीतामा जुनियर ब्वाइज एरोस कर्माचार्य, जुनियर गर्ल एरिका गुप्ताले शिर्ष उपाधि जित्दा सिनियर ब्वाईजतर्फ तासी नुर्वु शेर्पा र सिनियर गर्लमा प्रयुषा ढकाल शिर्ष विजेता बने ।

जमलस्थित राष्ट्रिय नाचघरमा शनिवार अबेर साँझ सम्पन्न प्रतियोगीतामा जुनियर ब्वाइजतर्फ विपार्थ थापा फस्ट रनर अप, रिदयम थापा सेकेन्ड रनर अप बन्दा सिनियर ब्वाईतर्फ दक्ष तनवर फस्ट रनर अप र आदी चौधरी सेकेन्ड रनर अप भए ।

त्यस्तै प्रतियोगीतामा सिनियर गर्ल तर्फ वियन्सा गुप्ता फष्ट रनर अफ, जयना थापा सेकेन्ड रनर अप, भियना पौडेल थर्ड रनर अप र देवान्सी आर एल शाह फोर्थ रनर अप चुनिदा जुनयर गर्ल तर्फ सुहानी श्रेष्ठ फष्टरनर अप, निरोसा प्रधान सेकेन्ड रनरअप, सर्हषा टंडन थर्ड रनर अप र श्रीनिती पराजुली फोर्थ रनर अफ बन्न सफल भए ।

विभिन्न तामझामसहित आयोजित कार्यक्रम बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए । फैजु डेढ दशकदेखि गुणस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका छन् । जुनियरमा २९, सिनियरमा २३ गरेर ५२ केटाकेटी प्रतियोगीताको फाइलनमा रहेका थिए ।

नीलिमा मास्के श्रेष्ठ (संस्थापक/निर्देशक—ब्यूटिफुल माइन्ड्स प्रि स्कूल), मनिषा मुखिया (ईसीए र अंग्रेजी विभाग हेड ड्याफोडिल बोर्डिङ स्कूल), नैना चन्द ( प्राइमरी स्कुल कोअडिनेटर —काठमाडौं वर्ल्ड स्कूल) अदिता मल्ल — एसोसिएट अफिसर, डिजिटल मार्केटिङ र कन्टेन्ट क्रिएसन (एस स्कूल), आशिष थापा (चिफ अपरेसन अफिसरन —जेभियर इन्टरनेशनल स्कूल) शिरीष रत्न तुलाधर (ब्रान्डिङ र पार्टनरशिप हेड (सीजी लर्निङ), सन्तोष चापागाईं (ईसीए कोअडिनेटर —भ्याली भ्यू स्कूल), सम्झना ढकाल शर्मा (डिपार्टमेन्ट हेड सोशियल साइन्स —मिल्सबेरी स्कूल) लगायत निर्णायक प्रतियोगितामा रहेका थिए ।

७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु आफैंले गरेका थिए भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् ।

एडभान्स ओरल डेन्टल हस्पितल मुख्य प्रयोजक रहेको प्रतियोगीताका सबै विजेताले उपाधिको साथमा बिभिन्न नगद। गिफ्‌ट र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी अवसर प्राप्त गरेका छन् । प्रतियोगीतामा गिफ्‌टको ब्यवस्था रियल जुस, हर्‌लिक र डाइसुकेले प्रायोजना गरेको थियो ।

Facebook Comments Box
Previous Post

सञ्चारकर्मी तथा समाजसेवी रोशन दानीलाई प्रहरी प्रभाग बलम्बुद्वारा विशेष सम्मान

Next Post

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८२ बैशाख २८, आईतवार १६:०६
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ बैशाख २८, आईतवार १६:०६
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८२ बैशाख २८, आईतवार १६:०६
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ बैशाख २८, आईतवार १६:०६
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८२ बैशाख २८, आईतवार १६:०६
Next Post
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

प्रतिनिधि सभामा आज प्रधानमन्त्री ओलीको प्रत्यक्ष जवाफ, कानुनी विधेयक माथि छलफल हुने

प्रतिनिधि सभामा आज प्रधानमन्त्री ओलीको प्रत्यक्ष जवाफ, कानुनी विधेयक माथि छलफल हुने

२०८२ बैशाख २८, आईतवार १६:०६
आज हरिशयनी एकादशी, घर–घरमा तुलसी रोपिँदै

आज हरिशयनी एकादशी, घर–घरमा तुलसी रोपिँदै

२०८२ बैशाख २८, आईतवार १६:०६
धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष सुजिना डंगोलद्धारा कार्यसमितिले पदभार ग्रहण

धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष सुजिना डंगोलद्धारा कार्यसमितिले पदभार ग्रहण

२०८२ बैशाख २८, आईतवार १६:०६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?