• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

काठमाडौ फोटोग्राफर संधको सम्मान तथा क्यालेन्डर बिमोचन सम्पन्न

Stambha News by Stambha News
२०८१ चैत्र २४, आईतवार ०३:२२
in विशेष, समाज, स्तम्भ विशेष
0
काठमाडौ फोटोग्राफर संधको सम्मान तथा क्यालेन्डर बिमोचन सम्पन्न
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

२३ चैत, काठमाडौ । काठमाडौ फोटेग्राफर संधको बर्ष २०८२ को शुभकामना आदान प्रदान चियापान, तथा kpa calendar २०८२ बिमोचन कार्ययक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा क्यालेन्डरमा रहेका १२ फोटोका १२ जना फोटेग्राफर तथा बिज्ञापन दाताहरु लाई कार्यक्रमका प्रमुख अतिथि हास्य कलाकार तथा समाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुस ले कदर पत्र सहित सम्मान गर्नु भएको थियो ।

उक्त कार्यक्रममा काठमाडौ फोटोग्राफर संधका अध्यक्ष तथा कार्यक्रम सभापति हरि प्रसाद घिमिरे ले संधको हकहितका सधै लागी पर्ने बताउनु भयो । उक्त कार्यक्रममा कार्यक्रम सम्योजक हरि ज्ञवालि , अध्यक्ष रास्ट्रीय फोटोपत्रकार समुह नेपाल प्रदिप राज वन्त, फोटो वक नेपाल का ओम यादब ,वरिष्ठ फोटोग्राफर योगेन्द्र जङ्ग बस्नेत , पुर्ब अध्यक्ष बालकृष्ण श्रेष्ठ, सल्लाहकार रत्नमान आसु, सल्लाहकार मन्जु कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो । कार्यक्रममा उल्लेख्य संख्यामा फोटोग्राफर को उपस्थिति रहेको थियो ।

प्रकाशित सबै फोटोहरु सस्थाकै सदस्य द्वारा आब्वान गरिएको उक्त कार्यक्रम संचालक तथा सस्थाका सचिब रेशम राज पण्डित ले जानकारी गराउनु भयो ।

 

 

Facebook Comments Box
Previous Post

अल्टिमा लाइफस्टाइलले पसलनै नखोली झुक्कायो

Next Post

“प्रतिगमन हुन नदिऔँ, सङ्घीयता खारेज गरौँ” – केसी

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ चैत्र २४, आईतवार ०३:२२
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ चैत्र २४, आईतवार ०३:२२
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ चैत्र २४, आईतवार ०३:२२
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ चैत्र २४, आईतवार ०३:२२
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ चैत्र २४, आईतवार ०३:२२
Next Post
“प्रतिगमन हुन नदिऔँ, सङ्घीयता खारेज गरौँ” – केसी

"प्रतिगमन हुन नदिऔँ, सङ्घीयता खारेज गरौँ" – केसी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण

चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण

२०८१ चैत्र २४, आईतवार ०३:२२
उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ५३ हजार नाघ्यो

उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ५३ हजार नाघ्यो

२०८१ चैत्र २४, आईतवार ०३:२२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८१ चैत्र २४, आईतवार ०३:२२

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?