• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

“प्रतिगमन हुन नदिऔँ, सङ्घीयता खारेज गरौँ” – केसी

Stambha News by Stambha News
२०८१ चैत्र २८, बिहीबार १२:५३
in राजनीति, विशेष, स्तम्भ विशेष
0
“प्रतिगमन हुन नदिऔँ, सङ्घीयता खारेज गरौँ” – केसी
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौँ, चैत २८ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले प्रतिगमन रोक्दै सङ्घीयता खारेज गर्नुपर्नेमा जोड दिएका छन् ।
पाँचदिने काठमाडौँकेन्द्रित आन्दोलनको अन्तिम दिन बुढानीलकण्ठस्थित साप्रेढुङ्गामा आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
उनले भने, “प्रतिगमन हुन नदिऔँ, सङ्घीयता खारेज गरौँ, त्यसका लागि स्थानीय स्तरमा पुगेर काम गरौँ।” संघीयता संविधानमा प्रवेश गराइएको समयदेखि नै आफूहरूले विरोध गर्दै आएको स्मरण गराउँदै उनले अहिलेको आन्दोलनलाई अझ उचाइमा लैजान आवश्यक रहेको बताए ।
“संघीयता विरुद्धको आन्दोलनलाई जति उठाउनुपर्थ्यो, त्यति हुन सकेको छैन,” भन्दै उनले चेतावनी दिए, “यदि संघीयता विरुद्धको आन्दोलनलाई उचाइमा नउठाउने हो भने देश सिक्किम बन्न सक्छ।
”राजमोले गणतन्त्र र राष्ट्रियतालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले भने, “सबै कुरा गौण छन्, मुख्य कुरा राष्ट्र हो।”
उनले राजा हटाइएका कतिपय देशहरूमा पुनर्स्थापनाको उदाहरण दिँदै नेपालमा पनि प्रतिगमनको खतरा कायमै रहेको बताए।
राजमो कार्यकर्ताले आन्दोलनका क्रममा देखाएको अनुशासनको प्रशंसा गर्दै उनले भने, “मसाल वा राजमोको अनुशासन देखेर विरोधीहरू लोभिन्छन्।” दुश्मनलाई हराउन पहिले आफूभित्रको कमजोरी हटाउनुपर्ने उल्लेख गर्दै उनले कार्यकर्ताहरू अनुशासित रहेकोमा सन्तोष व्यक्त गरे।
Facebook Comments Box
Previous Post

काठमाडौ फोटोग्राफर संधको सम्मान तथा क्यालेन्डर बिमोचन सम्पन्न

Next Post

विक्रमलाई आक्रण गराउने मूख्य योजनाकार लक्ष्मी दुबईमा मस्ती गर्दै, किन बढेन इन्टरपोलमार्फत पक्राउको प्रक्रिया ? (भिडियो सहित)

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ चैत्र २८, बिहीबार १२:५३
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ चैत्र २८, बिहीबार १२:५३
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ चैत्र २८, बिहीबार १२:५३
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ चैत्र २८, बिहीबार १२:५३
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ चैत्र २८, बिहीबार १२:५३
Next Post
विक्रमलाई आक्रण गराउने मूख्य योजनाकार लक्ष्मी दुबईमा मस्ती गर्दै, किन बढेन इन्टरपोलमार्फत पक्राउको प्रक्रिया ? (भिडियो सहित)

विक्रमलाई आक्रण गराउने मूख्य योजनाकार लक्ष्मी दुबईमा मस्ती गर्दै, किन बढेन इन्टरपोलमार्फत पक्राउको प्रक्रिया ? (भिडियो सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

भाइरल भिडियोमा देखाइएको ‘जेसिका राडक्लिफ’लाई हत्यारा व्हेलको आक्रमणको दाबी पूर्ण रूपमा असत्य

भाइरल भिडियोमा देखाइएको ‘जेसिका राडक्लिफ’लाई हत्यारा व्हेलको आक्रमणको दाबी पूर्ण रूपमा असत्य

२०८१ चैत्र २८, बिहीबार १२:५३
नागढुंगा सुरूङमार्गको काम १९ दिनदेखि ठप्प, आयाेजना भन्छ नयाँ तरिकाले जान्छाै

नागढुंगा सुरूङमार्गको काम १९ दिनदेखि ठप्प, आयाेजना भन्छ नयाँ तरिकाले जान्छाै

२०८१ चैत्र २८, बिहीबार १२:५३
प्रहरी प्रभाग काँडाघारीको नवनिर्मित भवन उद्घाटन: सहकार्य र एकताको गतिलो उदाहरण

प्रहरी प्रभाग काँडाघारीको नवनिर्मित भवन उद्घाटन: सहकार्य र एकताको गतिलो उदाहरण

२०८१ चैत्र २८, बिहीबार १२:५३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?