• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि राप्रपाका अध्यक्ष लिङ्देन पक्राउ

Stambha News by Stambha News
२०८२ बैशाख ७, आईतवार १५:२४
in राजनीति, विशेष, स्तम्भ विशेष
0
निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि राप्रपाका अध्यक्ष लिङ्देन पक्राउ
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका तीन नेतालाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देन, संसदीय दलका उपनेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

नयाँबानेश्वरमा २०८२ वैशाख ७ गते आइतबार राप्रपाले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन जानुअघि सिंहरबारस्थित संसदीय दलको कार्यालयबाट लिङ्देनसहितका नेताहरूले प्रदर्शन थालेका थिए ।

चैत १५ गतेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका आफ्ना नेताकार्यकर्ताको रिहाइको माग गर्दै राप्रपाले आज निषेधित क्षेत्र तोड्ने कार्यक्रम आयोजना गरेको थियो ।

नेताहरू पक्राउको विरोधमा सामूहिक गिरफ्तारी दिने घोषणा गरेका अध्यक्ष लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै पम्पलेट प्रदर्शन गरेका थिए ।

पक्राउ परेपछि संवाददातालाई प्रतिक्रिया दिँदै लिङ्देनले निरङ्कुश सरकारले यस्तै गर्ने भन्दै आफूले अचम्म नमानेको बताए । उनले भने–’निरङ्कुश सरकारले गर्ने यही काम हो । यसमा हामीले अचम्म मान्नुपर्ने कुरै छैन । हामीले यसलाई अच्चमा मानेका छैनौँ ।’

Facebook Comments Box
Previous Post

नेपालगन्जमा चियागन्जको मोह

Next Post

शिक्षक आन्दोलनप्रति खेलवाड नगर्न राजमोद्वारा सरकारको ध्यानाकर्षण

Stambha News

Stambha News

Related Posts

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८२ बैशाख ७, आईतवार १५:२४
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८२ बैशाख ७, आईतवार १५:२४
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम
विचार/ब्लग

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

by Stambha News
२०८२ बैशाख ७, आईतवार १५:२४
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८२ बैशाख ७, आईतवार १५:२४
सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !
विशेष

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

by Stambha News
२०८२ बैशाख ७, आईतवार १५:२४
Next Post
शिक्षक आन्दोलनप्रति खेलवाड नगर्न राजमोद्वारा सरकारको ध्यानाकर्षण

शिक्षक आन्दोलनप्रति खेलवाड नगर्न राजमोद्वारा सरकारको ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

२०८२ बैशाख ७, आईतवार १५:२४
राष्ट्रिय सभाको बैठक आज बस्दै

राष्ट्रिय सभाको बैठक आज बस्दै

२०८२ बैशाख ७, आईतवार १५:२४
दशैंको टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा

दशैंको टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा

२०८२ बैशाख ७, आईतवार १५:२४

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?