• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

दहचोकमा सरसफाइ अभियान शनिबार: वातावरणमैत्री वडा र स्वस्थ खोला–नाला निर्माणको पहल

Stambha News by Stambha News
२०८२ जेष्ठ ३, शुक्रबार ०१:२६
in विशेष, समाज, स्तम्भ विशेष
0
दहचोकमा सरसफाइ अभियान शनिबार: वातावरणमैत्री वडा र स्वस्थ खोला–नाला निर्माणको पहल
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

रोसन दानी, ०२ जेठ काठमाडौं । दहचोक युवा समूहको पहलमा आउँदो शनिबार खोला–नाला सरसफाइ कार्यक्रम सञ्चालन हुने भएको छ।

वातावरण संरक्षण तथा सामुदायिक स्वास्थ्यमा सुधार गर्ने उद्देश्यले आयोजना गरिएको यस अभियानमा स्थानीय समुदायका विभिन्न तह र तप्काबाट व्यापक सहभागिता हुने अपेक्षा गरिएको छ।

कार्यक्रम बिहान ७ बजे सृजना चोकबाट सुरु भई नवदुर्गा प्राथमिक विद्यालय, खहरे हुँदै त्रिवेणी चोकसम्म सञ्चालन गरिनेछ।

दहचोक युवा समूहका सचिव जीवन कुमार गिरीका अनुसार यस सरसफाइ अभियानमा स्थानीय वडाबासी, नेपाल स्काउट, पूर्व सुरक्षाकर्मी, विभिन्न विद्यालय, स्थानीय क्लबहरू, तथा सहकारी संघ संस्थाहरूको सहभागिता सुनिश्चित गरिएको छ।

कार्यक्रमको व्यवस्थापन र सहकार्यमा चन्द्रागिरि नगरपालिका–१ नं. वडा कार्यालय दहचोकले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

कार्यक्रमले वातावरणीय सरसफाइसँगै स्थानीय बासिन्दामा सरसफाइको महत्त्व र यसको दीर्घकालीन लाभबारे जनचेतना फैलाउने लक्ष्य राखेको छ। “हाम्रो उद्देश्य वातावरणमैत्री वडा निर्माण गर्ने र स्वस्थ, प्रदूषणरहित खोला–नाला व्यवस्थापनको आधार तयार गर्नु हो,” जीवन कुमार  गिरीले बताए।

गिरीका अनुसार सरसफाइ अभियानले स्थानीय बासिन्दाहरूलाई एकताबद्ध गर्दै समुदायमा साझा उत्तरदायित्वको भावना सिर्जना गर्नेछ। उनले थपे, “स्वस्थ समुदायको निर्माणका लागि वातावरण स्वच्छ र प्रदूषणमुक्त हुनुपर्छ। खोला–नाला मात्र सफा गरेर पुग्दैन, त्यसको दीर्घकालीन व्यवस्थापन र संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक छ।”

दहचोक युवा समूहले विगत १० वर्ष देखि एम्बुलेन्स सेवा र विभिन्न सामाजिक कार्य गर्दै आएकाे र आगामी दिनमा   पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जनाएको छ। सरसफाइ अभियानले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्दै सरसफाइलाई  दैनिक जीवनशैलीको अभिन्न अंग बनाउने अपेक्षा गरिएको छ।समुहले स्थानीय समाजसेवी विद्यार्थी,दहचाेकबासीहरूलाई सामाजिक कार्यमा सहभागी जनाउन आग्रह समेत गरकाे छ ।

Facebook Comments Box
Previous Post

वाणिज्य बैंकका जेठ महिनाको नयाँ ब्याजदर सार्वजनिक

Next Post

५४ लाख बराबरको अवैध सामानसहितको ट्रक पथलैया बुझाइयो

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८२ जेष्ठ ३, शुक्रबार ०१:२६
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ जेष्ठ ३, शुक्रबार ०१:२६
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८२ जेष्ठ ३, शुक्रबार ०१:२६
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ जेष्ठ ३, शुक्रबार ०१:२६
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८२ जेष्ठ ३, शुक्रबार ०१:२६
Next Post
५४ लाख बराबरको अवैध सामानसहितको ट्रक पथलैया बुझाइयो

५४ लाख बराबरको अवैध सामानसहितको ट्रक पथलैया बुझाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

भूमिहीनलाई ०८४ सम्म जग्गाधनी प्रमाण–पूर्जा वितरण गर्ने सरकारको लक्ष्य

भूमिहीनलाई ०८४ सम्म जग्गाधनी प्रमाण–पूर्जा वितरण गर्ने सरकारको लक्ष्य

२०८२ जेष्ठ ३, शुक्रबार ०१:२६
लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८२ जेष्ठ ३, शुक्रबार ०१:२६
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका बिधुतमन्त्री नेपाल आउँदै

ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका बिधुतमन्त्री नेपाल आउँदै

२०८२ जेष्ठ ३, शुक्रबार ०१:२६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?