• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

वाणिज्य बैंकका जेठ महिनाको नयाँ ब्याजदर सार्वजनिक

Stambha News by Stambha News
२०८२ जेष्ठ १, बुधबार १६:०४
in विशेष, स्तम्भ विशेष
0
वाणिज्य बैंकका जेठ महिनाको नयाँ ब्याजदर सार्वजनिक
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

३१ बैशाख,काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। वाणिज्य बैंकहरुको औसतमा जेठ महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर सामान्य घटेको छ । बैशाखको तुलनामा सामान्य घटेको छ।

बैशाख महिनामा ५.९७९५ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरको औषत, जेठ महिनामा घटेर ५.९५२ प्रतिशतविन्दुमा झरेको छ। बैशाखको तुलनामा जेठमा बैंकहरुको यस्तो ब्याजदर ०.०२७५ प्रतिशतविन्दु घटेको हो।

२० वाणिज्य बैंकहरुमध्ये १४ बैंकहरुले बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी ६ वटा मध्ये ३ वटा बैंकहरुले ब्याजदर घटाएका छन् भने ३ वटाले बढाएका छन्।

बैशाख महिनामा ५.९७९५ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरको औषत, जेठ महिनामा घटेर ५.९५२ प्रतिशतविन्दुमा झरेको छ। बैशाखको तुलनामा जेठमा बैंकहरुको यस्तो ब्याजदर ०.०२७५ प्रतिशतविन्दु घटेको हो।

बैंकहरुले सार्वजनिक गरेको सूचना अनुसार ३ वटाले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएका छन् भने ३ वटाले घटाएका छन्। बाँकी १४ वटाले भने वैशाखकै ब्याजदरलाई निरन्तरता दिँदै स्थिर राखेका छन्।

ब्याजदर बढाउनेमा नेपाल बैंक, सानिमा बैंक र एभरेष्ट बैंक छन्। जेठमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर नेपाल बैंकले ५.४५ प्रतिशत, सानिमा बैंकले ६.३३ प्रतिशत, एभरेष्ट बैंकले ६.६४ प्रतिशत पुर्याएका छन्। वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर नेपाल बैंककोे ५.१५ प्रतिशत, सानिमा बैंकको ५.९५ प्रतिशत र एभरेष्ट बैंकको ६.६१ प्रतिशत थियो।

यसैगरी ब्याजदर घटाउनेमा कुमारी बैंक, सिद्धार्थ बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक छन्। जेठमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर कुमारी बैंकले ५.७१ प्रतिशत, सिद्धार्थ बैंकले ५.७५ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५.५ प्रतिशत कायम गरेका छन्। वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर कुमारी बैंकले ५.९२ प्रतिशत, सिद्धार्थ बैंकले ६ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ६.५ प्रतिशत दिएका थिए।

जेठमा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंकमा एनआईसी एसिया र एनएमबि बैंक रहेका छन्। यी दुवै बैंकले ६.६ प्रतिशत ब्याज दिने भएका छन्। यसैगरी जेठमा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याज दिनेमा नेपाल बैंक रहेको छ। यो बैंकले ५.४५ प्रतिशत ब्याज दिने भएको छ।

Facebook Comments Box
Previous Post

गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध हुने अराजक गतिविधिको प्रतिवाद गर्छाैँ: प्रधानमन्त्री

Next Post

दहचोकमा सरसफाइ अभियान शनिबार: वातावरणमैत्री वडा र स्वस्थ खोला–नाला निर्माणको पहल

Stambha News

Stambha News

Related Posts

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८२ जेष्ठ १, बुधबार १६:०४
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८२ जेष्ठ १, बुधबार १६:०४
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम
विचार/ब्लग

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

by Stambha News
२०८२ जेष्ठ १, बुधबार १६:०४
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८२ जेष्ठ १, बुधबार १६:०४
सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !
विशेष

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

by Stambha News
२०८२ जेष्ठ १, बुधबार १६:०४
Next Post
दहचोकमा सरसफाइ अभियान शनिबार: वातावरणमैत्री वडा र स्वस्थ खोला–नाला निर्माणको पहल

दहचोकमा सरसफाइ अभियान शनिबार: वातावरणमैत्री वडा र स्वस्थ खोला–नाला निर्माणको पहल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

नेपालगञ्जमा दुर्गा मूर्ति विसर्जनका क्रममा झडप, २० भन्दा बढी घाइते

नेपालगञ्जमा दुर्गा मूर्ति विसर्जनका क्रममा झडप, २० भन्दा बढी घाइते

२०८२ जेष्ठ १, बुधबार १६:०४
सशस्त्र प्रहरी बलमा ६ प्रदेशका प्रमुख सहित १२ डीआईजीको जिम्मेवारी हेरफेर

सशस्त्र प्रहरी बलमा ६ प्रदेशका प्रमुख सहित १२ डीआईजीको जिम्मेवारी हेरफेर

२०८२ जेष्ठ १, बुधबार १६:०४
काठमाडौंको ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त

काठमाडौंको ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त

२०८२ जेष्ठ १, बुधबार १६:०४

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?