• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध नेपाल प्रहरी

प्रा.डा. सन्दुक रुइटद्वारा नेपाल प्रहरी स्टाफ कलेजमा अन्तरक्रिया

Stambha News by Stambha News
२०८२ असार २२, आईतवार १६:१२
in नेपाल प्रहरी, विशेष, स्तम्भ विशेष
0
प्रा.डा. सन्दुक रुइटद्वारा नेपाल प्रहरी स्टाफ कलेजमा अन्तरक्रिया
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

२३ असार, काठमाडौं । नेपाल प्रहरी स्टाफ कलेजमा ‘मास्टर्स अफ पुलिस साइन्स’ (एमपीएस) अध्ययनरत प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूसँग ‘सर्भिङ सोसाइटी थ्रु भिजन : लिडरसिप इन ह्युमेनेटेरियन सर्भिस’ विषयमा अन्तरक्रियात्मक कक्षा सम्पन्न भएको छ।

सो कार्यक्रममा प्रख्यात नेत्र चिकित्सक तथा समाजसेवी प्रा.डा. सन्दुक रुइटले कार्यपत्र प्रस्तुत गर्दै आफ्ना जीवन अनुभवहरू समेत सहभागीहरूसँग बाँडेका थिए।

कुल १७ जना प्रहरी नायव उपरीक्षकहरूले प्रा.डा. रुइटसँग नेतृत्व, मानवीय सेवा र दृष्टिकोणका विविध पक्षमा खुला छलफल गरेका थिए।

कार्यक्रमले प्रहरी अधिकृतहरूलाई समुदायप्रतिको उत्तरदायित्वबोधलाई अझ सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

संवाददाता : खेम राज अधिकारी

Facebook Comments Box
Previous Post

आज हरिशयनी एकादशी, घर–घरमा तुलसी रोपिँदै

Next Post

खाँडादेवी जेसीजद्वारा “Public Speaking Training” सम्पन्न

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ असार २२, आईतवार १६:१२
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ असार २२, आईतवार १६:१२
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ असार २२, आईतवार १६:१२
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ असार २२, आईतवार १६:१२
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ असार २२, आईतवार १६:१२
Next Post
खाँडादेवी जेसीजद्वारा “Public Speaking Training” सम्पन्न

खाँडादेवी जेसीजद्वारा "Public Speaking Training" सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

काठमाडौंको ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त

काठमाडौंको ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त

२०८२ असार २२, आईतवार १६:१२
काठमाडौं–९ बाट रोसन दानीसहित तीन जना सिफारिस सूचीबाट बाहिरिए

काठमाडौं–९ बाट रोसन दानीसहित तीन जना सिफारिस सूचीबाट बाहिरिए

२०८२ असार २२, आईतवार १६:१२
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

२०८२ असार २२, आईतवार १६:१२

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?