• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध

तीनकुने घटनामा ६१ जनाविरुद्ध मुद्दा दर्ता, यस्तो छ दुर्गा, रवीन्द्र र धवलको कसुर

Stambha News by Stambha News
२०८२ जेष्ठ १२, आईतवार १५:०४
in अपराध, विशेष
0
तीनकुने घटनामा ६१ जनाविरुद्ध मुद्दा दर्ता, यस्तो छ दुर्गा, रवीन्द्र र धवलको कसुर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका अनुसार राज्यविरुद्धको कसुरसमेतमा धवलशमशेर राणा, रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित ५० जनालाई प्रतिवादी बनाइएको छ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा प्रतिवादी बनाइएको छ भने दुर्गा प्रसाईंसहित ८ जनालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा प्रतिवादी बनाइएको छ।

अरु ११ जनालाई आपराधिक उपद्रव र संगठित अपराधमा मात्रै प्रतिवादी बनाइएको छ ।

चार जना नाबालकको हकमा अनुसन्धान भइरहेकाले बाल अदालतमा छुट्टै अभियोग दर्ता हुनेछ।

चैत १५ गते राजावादीहरुले दुर्गा प्रसाईंलाई जनकमाण्डर तोकेर प्रदर्शन गरेका थिए। उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो। जसमा पत्रकार सुरेस रजकको आन्दोलनकारीले घरमा आगो लगाउँदा र कीर्तिपुरका सविन महर्जनको प्रहरीको गोली लागि ज्यान गएको थियो।

यस्तै प्रदर्शनकारीहरुले त्यसदिन व्यक्ति तथा राज्यका सम्पत्तिमा ठूलो नोक्सानी पुर्‍याएका थिए। यस्तै व्यक्ति तथा सरकारी सवारीमा पनि तोडफोड र आगजनी गरेका थिए।

त्यसैदिन बेलुकादेखि प्रहरीले पक्राउ गरेर उनीहरूमाथि अनुसन्धान अगाडी बढाएको थियो।

प्रहरीले यो घटनामा संलग्न रहेको आरोपमा करिव डेढसय जनालाई पक्राउ गरेको भएपनि संलग्नता नदेखिएका र ठूलो कसुर नगरेकाहरुलाई छाडेको थियो। प्रहरीले बिहीबार १०८ जनालाई मुद्दा चलाउन रायसहित अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

तर सरकारी वकिल कार्यालयले ती मध्ये पनि ६५ जनालाई मात्रै मुद्दा चलाएको हो।

Facebook Comments Box
Previous Post

कञ्चनपुरमा १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, एकजना पक्राउ

Next Post

चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा–ब्याज भुक्तानी

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ जेष्ठ १२, आईतवार १५:०४
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ जेष्ठ १२, आईतवार १५:०४
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ जेष्ठ १२, आईतवार १५:०४
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ जेष्ठ १२, आईतवार १५:०४
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ जेष्ठ १२, आईतवार १५:०४
Next Post
चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा–ब्याज भुक्तानी

चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा–ब्याज भुक्तानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

मेची–महाकाली उद्धार यात्रा : पहिलो दिन झापाबाट १० जनाको उद्धार

मेची–महाकाली उद्धार यात्रा : पहिलो दिन झापाबाट १० जनाको उद्धार

२०८२ जेष्ठ १२, आईतवार १५:०४
अल्टिमा लाइफस्टाइलले पसलनै नखोली झुक्कायो

अल्टिमा लाइफस्टाइलले पसलनै नखोली झुक्कायो

२०८२ जेष्ठ १२, आईतवार १५:०४
भारतकाे जम्मू–काश्मीरमा भएको आतङ्कवादी आक्रमणको नेपालले गर्‍याे निन्दा

भारतकाे जम्मू–काश्मीरमा भएको आतङ्कवादी आक्रमणको नेपालले गर्‍याे निन्दा

२०८२ जेष्ठ १२, आईतवार १५:०४

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?