• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home समाज

कञ्चनपुरमा १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, एकजना पक्राउ

Stambha News by Stambha News
२०८२ जेष्ठ १२, आईतवार १५:०२
in समाज
0
कञ्चनपुरमा १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, एकजना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कञ्चनपुरमा १४ वर्षीय किशोरमाथि सामुहिक बलात्कार भएको छ ।

आफन्तको बिहेमा कृष्णपुर नगरपालिका–७ रैकवारमा गएकी किशोरीमाथि ललाइफकाई सामुहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्।

पीडित किशोरीको जाहेरीपछि कृष्णपुर नगरपालिका–७ कै ती युवक पक्राउ परेका छन्।

पीडित किशोरीले ५ जनाले आफूमाथि सामुहिक बलात्कार गरेको प्रहरीसमक्ष बताएकी छन्। सो सम्बन्धी उजुरीका आधारमा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कैलालीको गोदावरी नगरपालिकाकी ती किशोरी जेठ २ गते गोदावरीबाट बिहेमा रैकबार आएकी थिइन् । त्यसैबेला युवकहरूले ललाइफकाइ नियन्त्रणमा लिँदै बन्धक बनाएर बलात्कार गरेको बताएकी छन्।

Facebook Comments Box
Previous Post

एमालेले जेठ १५ लाई विशेष उत्सवको रूपमा मनाउने निर्णय, देशभर कार्यक्रमको तयारी

Next Post

तीनकुने घटनामा ६१ जनाविरुद्ध मुद्दा दर्ता, यस्तो छ दुर्गा, रवीन्द्र र धवलको कसुर

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ जेष्ठ १२, आईतवार १५:०२
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ जेष्ठ १२, आईतवार १५:०२
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ जेष्ठ १२, आईतवार १५:०२
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ जेष्ठ १२, आईतवार १५:०२
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन
राजनीति

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

by Stambha News
२०८२ जेष्ठ १२, आईतवार १५:०२
Next Post
तीनकुने घटनामा ६१ जनाविरुद्ध मुद्दा दर्ता, यस्तो छ दुर्गा, रवीन्द्र र धवलको कसुर

तीनकुने घटनामा ६१ जनाविरुद्ध मुद्दा दर्ता, यस्तो छ दुर्गा, रवीन्द्र र धवलको कसुर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

“सुन्धारा–नक्खु कारागारबाट हजारौं कैदी फरार” कैदी खोज्दै प्रहरी

“सुन्धारा–नक्खु कारागारबाट हजारौं कैदी फरार” कैदी खोज्दै प्रहरी

२०८२ जेष्ठ १२, आईतवार १५:०२
‘मैले सहयोग गर्न सकिनँ’

‘मैले सहयोग गर्न सकिनँ’

२०८२ जेष्ठ १२, आईतवार १५:०२
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

२०८२ जेष्ठ १२, आईतवार १५:०२

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?