• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

पत्रकार महासङ्घ काठमाडौँले बुझायो सञ्चारमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण

Stambha News by Stambha News
२०८२ जेष्ठ १४, मंगलवार ०३:४३
in विशेष, समाज
0
पत्रकार महासङ्घ काठमाडौँले बुझायो सञ्चारमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँले सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।

२०८२ जेठ १२ गते सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पुगी सचिवमार्फत ध्यानाकर्षणपत्र बुझाइएको हो ।

ध्यानाकर्षणपत्र बुझाउन गएको प्रतिनिधिमण्डलमा पत्रकार महासङ्घ काठमाडौँको कार्यसमितिका साथै अन्य सरोकारवाला प्रतिनिधिको सहभागिता रहेको थियो ।

सञ्चारमन्त्रीलाई बुझाइएको ध्यानाकर्षणपत्रमा वर्गीकरण गरिएका पत्रपत्रिकालाई दिइँदै आएको लोककल्याणकारी विज्ञापन दोब्बर रकमको बनाइनुपर्ने, अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिइनुपर्ने र पत्रकार महासङ्घसहित सरोकारवालासँग परामर्श गरी मिडिया काउन्सिल विधेयक दर्ता गरिनुपर्ने माग गरेको छ ।

त्यस्तै, ज्येष्ठ, महिला, दलित, आदिवासी जनजाति, अल्पसङ्ख्यक पत्रकारको संरक्षणका लागि विशेष कार्यक्रम बनाइनुपर्ने, लोककल्याणकारी विज्ञापनमा विज्ञापन बोर्डले लगाउने कर हटाइनुपर्ने, १५ वर्षभन्दा बढी समयदेखि निरन्तर प्रकाशित पत्रपत्रिकालाई निःशुल्क टेलिफोन र इन्टरनेटको व्यवस्था गरिनुपर्ने र पत्रकारका लागि स्वास्थ्यबिमाका साथै पत्रकारको उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गर्न माग गरिएको छ ।

एवम् प्रकारले ज्येष्ठ पत्रकारलाई दिइने निवृत्तिभरण प्रक्रिया खुकुलो बनाउन, समाचार सङ्कलनको क्रममा पत्रकारको सुरक्षाको व्यवस्था मिलाइनुपर्ने, पत्रकारको सूचनामा पहुँच तथा डिजिटल दक्षतामा क्षमतावृत्तिको कार्यक्रमका साथै तालिमको व्यवस्था हुनुपर्ने, सञ्चारक्षेत्रको दीर्घकालीन सुारका लागि सहकार्य संरचना स्थापना गरिनुपर्ने र पत्रकार महासङ्घ काठमाडौँको कार्यालयका लागि जग्गा व्यवस्था गरिनुपर्ने माग गरिएको छ ।

Facebook Comments Box
Previous Post

चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा–ब्याज भुक्तानी

Next Post

ढोरपाटनका मेयर नेपालीलाई थुनामा पठाउन अदालतको आदेश

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ जेष्ठ १४, मंगलवार ०३:४३
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ जेष्ठ १४, मंगलवार ०३:४३
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ जेष्ठ १४, मंगलवार ०३:४३
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ जेष्ठ १४, मंगलवार ०३:४३
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ जेष्ठ १४, मंगलवार ०३:४३
Next Post
ढोरपाटनका मेयर नेपालीलाई थुनामा पठाउन अदालतको आदेश

ढोरपाटनका मेयर नेपालीलाई थुनामा पठाउन अदालतको आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

डा. सन्दुक रुइतको प्रतिक्रिया : ‘अन्तरिम सरकारको मन्त्री बन्ने भन्दा बिरामीको सेवा ठूलो’

डा. सन्दुक रुइतको प्रतिक्रिया : ‘अन्तरिम सरकारको मन्त्री बन्ने भन्दा बिरामीको सेवा ठूलो’

२०८२ जेष्ठ १४, मंगलवार ०३:४३
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका बिधुतमन्त्री नेपाल आउँदै

ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका बिधुतमन्त्री नेपाल आउँदै

२०८२ जेष्ठ १४, मंगलवार ०३:४३
आइतबारको सूर्यग्रहण नेपालबाट नदेखिने, बार्नुपर्ने आवश्यकता छैन

आइतबारको सूर्यग्रहण नेपालबाट नदेखिने, बार्नुपर्ने आवश्यकता छैन

२०८२ जेष्ठ १४, मंगलवार ०३:४३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?