• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

डा. सन्दुक रुइतको प्रतिक्रिया : ‘अन्तरिम सरकारको मन्त्री बन्ने भन्दा बिरामीको सेवा ठूलो’

“राजनीतिक पदभन्दा ठूलो जिम्मेवारी बिरामीको उपचारमा नै छ,”

Stambha News by Stambha News
२०८२ भाद्र ३१, मंगलवार १०:०२
in राजनीति, विशेष, समाज, स्तम्भ विशेष
0
डा. सन्दुक रुइतको प्रतिक्रिया : ‘अन्तरिम सरकारको मन्त्री बन्ने भन्दा बिरामीको सेवा ठूलो’
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter
  • स्तम्भ न्युज

    खेम राज अधिकारी

३१ भदौ, काठमाडौं । अन्तरिम सरकारको मन्त्री बन्ने सम्भावित नामको सूचीमा चर्चित नेत्रविशेषज्ञ डा. सन्दुक रुइतको नामसमेत सार्वजनिक भएपछि उनले स्पष्ट प्रतिक्रिया दिएका छन्।

डा. रुइतले आफू कुनै पनि राजनीतिक पदका लागि जाने सोच नभएको प्रस्ट पारेका छन्। उनले भने, “मेरो साधना नै अन्धोपन निवारण हो। मलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिन अनुरोध आउने गरेको छ। तर, म प्रस्ट छु— मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीको सेवामा बफ्नो सीप, ज्ञान र समय दिनु हो।”

उनका अनुसार नेपाल र नेपालीको नाम विश्वभर पुर्‍याउनु नै आफ्नो मुख्य ध्येय हो। “राजनीतिक पदभन्दा ठूलो जिम्मेवारी बिरामीको उपचारमा नै छ,” उनले थपे।

हाल अन्तरिम सरकार गठन प्रक्रियामा विभिन्न व्यक्तिहरूको नाम चर्चामा रहेको छ। तर, डा. रुइतले भने आफू राजनीति नभई स्वास्थ्य सेवा र अनुसन्धानमै समर्पित रहने स्पष्ट संकेत दिएका छन्।

Facebook Comments Box
Previous Post

काठमाडौंमा सरकारी गाडी कति जले ?

Next Post

मतदाता नामावलीमा नाम दर्ता गर्न समय थप्ने तयारी, सरकारले ल्याउने भयो अध्यादेश

Stambha News

Stambha News

Related Posts

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८२ भाद्र ३१, मंगलवार १०:०२
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८२ भाद्र ३१, मंगलवार १०:०२
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम
विचार/ब्लग

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

by Stambha News
२०८२ भाद्र ३१, मंगलवार १०:०२
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८२ भाद्र ३१, मंगलवार १०:०२
सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !
विशेष

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

by Stambha News
२०८२ भाद्र ३१, मंगलवार १०:०२
Next Post
मतदाता नामावलीमा नाम दर्ता गर्न समय थप्ने तयारी, सरकारले ल्याउने भयो अध्यादेश

मतदाता नामावलीमा नाम दर्ता गर्न समय थप्ने तयारी, सरकारले ल्याउने भयो अध्यादेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

चार जना विजेता एउटै स्टेजमा छानिए

चार जना विजेता एउटै स्टेजमा छानिए

२०८२ भाद्र ३१, मंगलवार १०:०२
मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’

मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’

२०८२ भाद्र ३१, मंगलवार १०:०२
दशैंको टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा

दशैंको टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा

२०८२ भाद्र ३१, मंगलवार १०:०२

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?