• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

आइतबारको सूर्यग्रहण नेपालबाट नदेखिने, बार्नुपर्ने आवश्यकता छैन

Stambha News by Stambha News
२०८२ आश्विन ४, शनिबार १५:३७
in अन्तर्राष्ट्रिय, विशेष, समाज, स्तम्भ विशेष
0
आइतबारको सूर्यग्रहण नेपालबाट नदेखिने, बार्नुपर्ने आवश्यकता छैन
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter
  • स्तम्भन्युज

    — खेम राज अधिकारी

४ असोज, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी आइतबार पर्न लागेको सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको कुनै सुतक नलाग्ने स्पष्ट पारेको छ।

आश्विन कृष्ण औँसीका दिन (असोज ५ गते) लाग्ने सूर्यग्रहणलाई लिएर सोह्र श्राद्ध गर्ने कि नगर्ने, सुतक कति बजेदेखि लाग्छ भन्ने जस्ता प्रश्नहरू उठेका थिए। तर समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीहरूले बार्नु नपर्ने र यसको कुनै दोष पनि नलाग्ने जानकारी दिएका छन्।

उनका अनुसार शास्त्रीय वचनमा पनि “जहाँ ग्रहण देखिँदैन, त्यहाँ यसको दोष पर्दैन” भनिएको छ। त्यसैले नेपालमा बस्नेहरूले यसबारे चिन्ता लिनु नपर्ने समितिले स्पष्ट गरेको हो।

यो सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिका लगायतका मुलुकहरूबाट मात्र देखिने जनाइएको छ।

Facebook Comments Box
Previous Post

बजेट अभावमा अलपत्र अस्पताल

Next Post

थानकोट प्रहरी चौकी पुनर्निर्माणका लागि अभिनेता दीपकराज गिरीद्वारा ५ लाख सहयोग

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ आश्विन ४, शनिबार १५:३७
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ आश्विन ४, शनिबार १५:३७
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ आश्विन ४, शनिबार १५:३७
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ आश्विन ४, शनिबार १५:३७
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ आश्विन ४, शनिबार १५:३७
Next Post
थानकोट प्रहरी चौकी पुनर्निर्माणका लागि अभिनेता दीपकराज गिरीद्वारा ५ लाख सहयोग

थानकोट प्रहरी चौकी पुनर्निर्माणका लागि अभिनेता दीपकराज गिरीद्वारा ५ लाख सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

कार्तिक १ गते “उज्ज्वल तारा रन” आयोजना हुने

कार्तिक १ गते “उज्ज्वल तारा रन” आयोजना हुने

२०८२ आश्विन ४, शनिबार १५:३७
काठमाडौ उपत्यका लगाएत पहाडी र हिमाली क्षेत्रमा होली हर्षोल्लासका साथ सम्पन्न

काठमाडौ उपत्यका लगाएत पहाडी र हिमाली क्षेत्रमा होली हर्षोल्लासका साथ सम्पन्न

२०८२ आश्विन ४, शनिबार १५:३७
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

२०८२ आश्विन ४, शनिबार १५:३७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?