• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home समाज

मध्यविन्दुमा तीन जना सवार मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

Stambha News by Stambha News
२०८२ जेष्ठ १४, मंगलवार ०४:२०
in समाज
0
मध्यविन्दुमा तीन जना सवार मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पूर्वी नवलपरासीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मंगलबार बिहान अन्दाजी ६ बजेतिर मध्यविन्दु नगरपालिका-७ अम्रसा जंगलस्थित भित्री बाटोमा लु ९ प ८११६ नं.को मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधु नेपालले जानकारी दिए।

तीन जना सवार उक्त मोटरसाइकल अम्रसाबाट चोरमारा तर्फ जाँदै थियो। बाटोमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी तीनै जना गम्भीर घाइते भएका हुन्। त्यसमध्ये दुई जनालाई चिकित्सकले अस्पताल पुर्‍याउँदा मृत घोषणा गरेको हो।

मध्यविन्दु-७ चोरमारा बस्ने २४ वर्षीय नविन कुमाल र २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको हो।

बर्दघाट नगरपालिका-५ घर भई चोरमारा बस्ने २८ वर्षीय मनिष घर्ती मगर गम्भीर घाइते छन्। उनी टायल मार्बल सम्बन्धी मिस्त्री हुन्।

उनीहरूलाई सुरूमा प्रादेशीक अस्पताल डण्डा लगिएको थियो। मनिषको थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुरमा रिफर भएको छ। उनको बायाँ खुट्टा र भित्री चोट लागेको छ। उनको अवस्था पनि गम्भीर छ।

Facebook Comments Box
Previous Post

ढोरपाटनका मेयर नेपालीलाई थुनामा पठाउन अदालतको आदेश

Next Post

थानकोटमा २५ वर्षपछि क्षेत्र ‘ग’ जेसीज सम्मेलन, ७ सय सहभागिता, पर्यटन प्रवर्द्धनमा आशा

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ जेष्ठ १४, मंगलवार ०४:२०
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ जेष्ठ १४, मंगलवार ०४:२०
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ जेष्ठ १४, मंगलवार ०४:२०
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ जेष्ठ १४, मंगलवार ०४:२०
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन
राजनीति

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

by Stambha News
२०८२ जेष्ठ १४, मंगलवार ०४:२०
Next Post
थानकोटमा २५ वर्षपछि क्षेत्र ‘ग’ जेसीज सम्मेलन, ७ सय सहभागिता, पर्यटन प्रवर्द्धनमा आशा

थानकोटमा २५ वर्षपछि क्षेत्र ‘ग’ जेसीज सम्मेलन, ७ सय सहभागिता, पर्यटन प्रवर्द्धनमा आशा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

दहचोकमा सरसफाइ अभियान शनिबार: वातावरणमैत्री वडा र स्वस्थ खोला–नाला निर्माणको पहल

दहचोकमा सरसफाइ अभियान शनिबार: वातावरणमैत्री वडा र स्वस्थ खोला–नाला निर्माणको पहल

२०८२ जेष्ठ १४, मंगलवार ०४:२०
आज प्रतिनिधि सभा बैठक बस्दै, बजेट माथि छलफल हुने

आज प्रतिनिधि सभा बैठक बस्दै, बजेट माथि छलफल हुने

२०८२ जेष्ठ १४, मंगलवार ०४:२०
सौराहामा विदेशी पर्यटकले मनाए दसैँ, टीका र जमरा थाप्न पाउँदा दङ्ग

सौराहामा विदेशी पर्यटकले मनाए दसैँ, टीका र जमरा थाप्न पाउँदा दङ्ग

२०८२ जेष्ठ १४, मंगलवार ०४:२०

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?