• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

मुग्लिङ–नारायणघाट सडक अवरुद्ध : तुईन खोलामा झरेको पहिरो हटाउन कठिनाई

Stambha News by Stambha News
२०८२ आश्विन ४, शनिबार ०५:२१
in विशेष, समाज, स्तम्भ विशेष
0
मुग्लिङ–नारायणघाट सडक अवरुद्ध : तुईन खोलामा झरेको पहिरो हटाउन कठिनाई
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter
  • स्तम्भ न्युज

    — खेम राज अधिकारी

४ असोज, चितवन । मुग्लिङ–नारायणघाट सडकखण्डअन्तर्गत तुईन खोलामा हिजो साँझदेखि गएको ठूलो पहिरो अझै हटाउन सकिएको छैन ।

पहिरोको माथिल्लो भागबाट लगातार ढुङ्गा खसिरहेकाले सडक खुलाउने काममा खटिएका डोजर र मजदुरलाई जोखिम भएको र काम रोकिएको सडक विभागले जनाएको छ । बारम्बार ढुङ्गा खस्ने क्रम नरोकिएपछि पहिरो पन्छाउने काम अघि बढाउन नसकिएको हो ।

सडक अवरुद्ध हुँदा मुग्लिङ–नारायणघाट हुँदै जाने सवारी साधन बीचैमा अल्झिएका छन् । लामो दूरीका यात्रुहरूलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ ।

स्थानीय प्रशासनले यात्रुहरूलाई अनावश्यक जोखिम नलिन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । मौसम अनुकूल भएपछि मात्र पहिरो पूर्ण रूपमा पन्छाइ सडक सञ्चालनमा ल्याइने जनाइएको छ ।

Facebook Comments Box
Previous Post

तयार भयो वीरगञ्जको घण्टाघर

Next Post

दसैँको सामग्री बनाउन व्यस्त भक्तपुरका कुम्हालेहरू

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८२ आश्विन ४, शनिबार ०५:२१
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ आश्विन ४, शनिबार ०५:२१
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८२ आश्विन ४, शनिबार ०५:२१
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ आश्विन ४, शनिबार ०५:२१
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८२ आश्विन ४, शनिबार ०५:२१
Next Post
दसैँको सामग्री बनाउन व्यस्त भक्तपुरका कुम्हालेहरू

दसैँको सामग्री बनाउन व्यस्त भक्तपुरका कुम्हालेहरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

राष्ट्रिय सभाको बैठक आज बस्दै

राष्ट्रिय सभाको बैठक आज बस्दै

२०८२ आश्विन ४, शनिबार ०५:२१
अमेरिकाको टेक्सासमा भयानक बाढी

अमेरिकाको टेक्सासमा भयानक बाढी

२०८२ आश्विन ४, शनिबार ०५:२१
हवाई इन्धनको मूल्य झन्डै दोब्बर वृद्धि, अर्थतन्त्रमा असर पर्ने चिन्ता

हवाई इन्धनको मूल्य झन्डै दोब्बर वृद्धि, अर्थतन्त्रमा असर पर्ने चिन्ता

२०८२ आश्विन ४, शनिबार ०५:२१

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?