• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

राष्ट्रिय सभाको बैठक आज बस्दै

नागरिकता र निजामती सेवा विधेयकमाथि छलफलको तयारी

Stambha News by Stambha News
२०८२ श्रावण ७, मंगलवार ०२:५३
in राजनीति, विशेष, स्तम्भ विशेष
0
राष्ट्रिय सभाको बैठक आज बस्दै
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, साउन ६ — संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ। आजको बैठकमा दुई महत्वपूर्ण विधेयकमाथि छलफल सुरु हुने कार्यसूची तय गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने ले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संघीय निजामती सेवा विधेयक, २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुहुनेछ।

त्यसैगरी, गृहमन्त्री रमेश लेखक ले प्रतिनिधिसभाबाट आएको ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ पनि दफावार छलफलका लागि सोही समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूमा सम्बद्ध मन्त्रीहरूले उत्तर दिने कार्यसूची पनि रहेको छ।

यसैबीच, प्रतिनिधिसभा मातहतका तीन संसदीय समितिहरूको बैठक पनि आजै बस्दैछ। तीमध्ये कानुन, न्याय तथा मानव अधिकार समितिले ‘विश्वव्यापी आवधिक समीक्षासम्बन्धी विषयमा राष्ट्रिय मानव अधिकार आयोगसँग छलफल गर्ने’, महिला तथा सामाजिक मामिला समितिले ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको अवस्थाबारे छलफल गर्ने’ र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘मिडिया काउन्सिल विधेयकमा संशोधनकर्तासँग छलफल गर्ने’ कार्यसूची तय गरेका छन्।

शिक्षा समितिमा सो विधेयकबारे पछिल्ला केही दिनदेखि निरन्तर छलफल चलिरहेको छ।

Facebook Comments Box
Previous Post

‘माग्ने राजा’को दोस्रो गीत सार्वजनिक, माग्ने बुढा–तक्मे बुढाको रमाइलो प्रस्तुति

Next Post

प्रसिद्ध अमेरिकी रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ श्रावण ७, मंगलवार ०२:५३
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ श्रावण ७, मंगलवार ०२:५३
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ श्रावण ७, मंगलवार ०२:५३
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ श्रावण ७, मंगलवार ०२:५३
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ श्रावण ७, मंगलवार ०२:५३
Next Post
प्रसिद्ध अमेरिकी रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन

प्रसिद्ध अमेरिकी रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

मन्त्रिपरिषद्को निर्णय : असोज १ गते शोकदिवस, सहिद परिवारलाई १५ लाख सहयोग

मन्त्रिपरिषद्को निर्णय : असोज १ गते शोकदिवस, सहिद परिवारलाई १५ लाख सहयोग

२०८२ श्रावण ७, मंगलवार ०२:५३
दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिदै

दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिदै

२०८२ श्रावण ७, मंगलवार ०२:५३
राजधानीमा चहलपहल बढ्दै,दसैं मनाउन बाहिरिएका भित्रिँदै

राजधानीमा चहलपहल बढ्दै,दसैं मनाउन बाहिरिएका भित्रिँदै

२०८२ श्रावण ७, मंगलवार ०२:५३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?